पथरी शनिश्चरेमा मगर जातीको शार ल्हेसा ५०१९ सम्पन्न
क्रेजी संवाददाता पथरी। माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेशा ५०१९ पथरीशनिश्चरेमा मगर समुदायले भव्य रूपमा मनाएका छन् । मंगबार नेपाल मगर संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा हुर्रा नाच, सम्मान तथा खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रमहरुको साथ भव्य रुपमा मनाएको हो । कार्यक्रमको मुख्य आकर्षण रहेको हुर्रा नाचमा मगर समुदायका


