फोनिज मोरङले ग¥यो वृक्षरोपण र शुभकामना आदान प्रदान

क्रेजी संवाददाता मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले आइतबार वृक्षरोपण तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी रजत जयन्ती धुमधामको साथ मनाएको छ । आदिबासी जनजाति पत्रकारहरुको साझा संस्था फोनिज आइतबारदेखि २५ औं वर्ष पुगेको छ । संस्थाको रजत जयन्तिको अवसरमा फोनिज मोरङले पथरीशनिश्चरे १० स्थित पशुपति

सामुदायिक वन उपभोक्ता महासंघले मनायो वन दिवस

क्रेजी संवाददाता पथरी । ‘सामुदायिक वनको प्रभावकारिता, तिनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ मोरङले सामुदायिक वन दिवस मनाएको छ । शुक्रबार वन दिवसका अवसरमा उर्लावारी १ मा रहेको मनोहर सामुदायिक वनको हलमा सम्पन्न कार्यक्रममा उर्लावारी नगरउपप्रमुख मिना खतिवडा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो

भुल्के जल उद्योगको अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख एवं नगर स्तरीय अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको अगुवाईमा बजार अनुगमन समितिले श्री भुल्के जल उद्योगको अनुगमन गरेको छ । आज पथरी शनिश्चरे वडा नं. १ मा स्थापित सो उद्योगले विक्री गरेको पानी वडा नं. २ का एक उपभोक्ताले घरमा जारको

डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट पार’ कार्यक्रम

क्रेजी समाचारदाता पथरी । पथरी शनिश्चरे वडा नं. १ को आयोजनामा डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि ‘खोज र नष्ट पार’ कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा नं. १ को गोर्खाडिपार्टमेन्ट स्टोर अगाडि औपचारिक कार्यक्रम पश्चात् खोज र नष्ट पार कार्यक्रम सम्पन्न भएको हो । वडा नं. १ का अध्यक्ष

फ्रान्सेली स्काउट टोलीद्वारा रेडस्टार र पञ्चायतका विद्यार्थीहरूसँग अन्तरक्रिया

क्रेजी संवाददाता पथरी । फ्रान्सेली स्काउट टोलीले पथरी शनिश्चरे नगरपालिका क्षेत्रका स्काउट विद्यार्थीहरूसँग विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रम गरेको छ । साँस्कृतिक आदान प्रदान र स्काउटिङको अनुभवलाई साझा गर्ने हेतुका साथ उनिहरुले स्थानीय विद्यालयहरूमा भ्रमण गर्दै विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका हुन् । फ्रान्सबाट आएका चार सदस्यीय टोलीले पथरी शनिश्चरे वडा नं.

पथरीमा प्रहरीले एडीएस टिम बनाए पश्चात् ११ जना लागू औषध प्रयोगकर्ता पक्राउ

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरे नगरपालिकामा लागू औषध प्रयोग कर्ता न्युनिकरण गर्ने हेतुले लापसे (लागू पदार्थ सेवन) परीक्षण सुरु भएको छ । भर्खरै इलाका प्रहरी कार्यालय पथरी प्रमुख डिएसपी मोहन विक्रम दाहालको आगमनसँगै लापसे परीक्षण सुरु गरिएको हो । आज नै ११ जना युवा युवतीहरू लागूूपदार्थ सेवन प्रयोग गरेको

पथरीकी तुलसालाई द भ्वाइस अफ किड्सको विजेता बनाउन अपिल

क्रेजी संवाददाता पथरी । एकपछि अर्काे आकर्षक प्रस्तुतिपछि भोटिङ राउण्डमा प्रवेश गरेकी छिन् एभरेष्ट माविकी छात्रा तुलसा थापा । पथरी शनिश्चरे वडा नं. २ देविगन्ज घर भएका थापाले द भ्वाइस अफ किड्सको लाइभ राउण्ड पार गर्दै भोटिङ राउण्डमा प्रवेश गरेकी हुन् । एभरेष्टमा कक्षा–७ मा अध्ययनरत छात्रा थापाले ब्लाइन्ड अडिसनमा

दुर्गा माविमा आँखा शिविर

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा न. ७ को लामाटोलीमा स्थापित दुर्गा माविमा आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार लायन्स क्लब पथरी, लायन्स क्लव अफ पथरी योङहार्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्चरे र लियो पथरी सहित संयुुक्त रुपमा गरिएको १ दिने आँखा

हरियाली पौडी पोखरीको लोकप्रियता बढ्दै

क्रेजी संवाददाता पथरी । गर्मी बढेसँगै मोरङको पथरी शनिश्चरे वडा नं. २ मा स्थापित हरियाली पौडी पोखरीको क्रेज ह्वात्तै बढेको छ । अहिले प्रायः दैनिकजसो पोखरीमा पौडी खेल्ने युवा युवती, बालबालिकाहरुले भरिभराउ हुनेगरेको छ । जेठ २५ गते नगर प्रमुख मोहन प्रसाद तुम्वापोले उद्घाटन गर्नुभएको पौडी पोखरीले छोटो समयमै लोकप्रियता

सिटी अटो बक्स स्टेशनमा नरोक्नेलाई जरिवाना

क्रेजी समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको मुख्य बजार क्षेत्रमा अटो/सिटी सफारी रोक्न बक्स स्टेशन निर्माण कार्य सुरु गरिएको छ । आजबाट पथरी बजार लाइनमा अटो/सिटी सफारी बक्स स्टेशन निर्माण गरिएको हो । नगरपालिका, वडा कार्यालय, बजार व्यवस्थापन समितिको संयुक्त बैठक पश्चात् सो कार्यलाई अगाडि बढाइको बताइएको छ ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.