मिस पुर्वान्चलको प्रतियोगीहरुलाई प्रशिक्षण व्यस्त
क्रेजी साप्ताहिक धरान । नेपालआईस मिस पुर्वान्चलको दसौं संस्करणको कलेज एक्टिभेशन तथा अडिसनपछि ४ दिन देखि छानिएका प्रतियोगीहरु धरानमा अवस्थित गोर्खा डिपार्टमेन्टको हलमा प्रशिक्षणमा ब्यस्त छन् । प्रतियोगीहरुलाई मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ लिम्बु र मिस पुर्वान्चल २०१६ फस्ट रनर अप इक्सा मादेनले दैनिक ग्रुमिङ क्लास लिइरहेका छन् , ।


