स्ववियु निर्वाचन फागुन १४ गते हुने

क्रेजी साप्ताहिक । आगामी स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन आगामी फाग्ुन १४ गर्ने तयारी त्रिभुवन विश्वविद्यालयले थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको छ । त्रिभुवन

मगर संघ पथरीले विविध कार्यक्रमका साथ ५०१४ औँ नया वर्ष मनाउने

क्रेजी साप्ताहिक पथरी । माघ १ गते नेपाल मगर संघ पथरीशनिश्चरेले ५०१४ औं नयाँ वर्ष विविध कार्यक्रमका साथ मनाउने भएको छ । आइतबार मोरङ्गको पथरीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते विभिन्न कार्यक्रम गरि नयाँ वर्ष मनाउने जानकारी आयोजकले गराएको छ । पत्रकार सम्मेलनमा वोल्दै नेपाल मगर संघ पथरीशनिश्चरे का

यातायात व्यावसायीको छाता संगठन गठन

पथरी मोरङ्गको पथरीमा साना तथा हलुका यातायात व्यावसायीको छाता संगठन संयुक्त यातायात प्रालि प्रदेश नम्वर १ गठन गरिएको छ । भुल्के यातायात प्रालिका पुर्ण कार्कीको अध्यक्षतामा गठन गरिएको समितीमा उपाध्यक्ष गोविन्द तामाङ्ग झापा टेम्पो सर्भिस,सचिव राज क्षेत्री सेन्टर हार्ट यातायात इटहरी,सहसचिव गौतम श्रेष्ठ धरान जलाधार यातायत,कोषाध्यक्ष युवराज आचार्य धनेश्वर यातायात

नेपाल जेसिज २०२० को राष्ट्रिय अध्यक्ष पदमा अशोक शंकर विजयी

प्रेमप्रसाद भटराई (के.डी) नेपाल जेसिज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदमा मोरङ्ग पथरीका अशोक शंकर विजयी बनेका छन । शनिवार चितवनको रत्ननगरमा सम्पन्न चुनावी राष्ट्रिय अधिवेशनबाट शंकर विजयी बनेका हुन । कुशल युवा व्यवसायी शंकरल आफ्ना २ प्रतिद्वन्दीलाई पछि पार्दै नेपाल जेसिजको बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा निर्वा्चित भएका

अपाङ्गता रोकथाम र पुनस्र्थापनाको सम्झौता

क्रेजी साप्ताहिक पथरी । प्रदेश नम्वर १ को सामाजिक विकास मन्त्रालय, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र करुणा फाउण्डेशनबीच अपाङ्गता रोकथाम र पुनस्र्थापनाको कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । २०७९ पुस मसान्तसम्म पथरी शनिश्चरे नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन हुने ३ वर्षे कार्यक्रममा कुल लागत २ करोड

नेपाल राष्ट्यि जेसिजका अुध्यक्षका उम्मेदवार सन् २०२० का अशोक शंकरलाई जिताऔँ

भूमिप्रसाद पाठक  युवावर्गका कुशल नेतृत्वकर्ता अशोक शंकरको छवि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित छन् । सामाजिक क्षेत्रमा नाम कहलिएका निडर स्वाभिमानी जुझारु युवा ब्यवसायी शंकरको जन्म वि.सं २०३९ साल कार्तिक ११ गते साविक ¬(शनिश्चरे १) हालको पथरीशनिश्चरे १० को जिरिखिम्तिमा भएको हो । बुबा भीम शंकर र आमा चन्द्रमायाका जेठा

बार एशोसिएसन गुल्मीको अध्यक्षमा खनाल

क्रेजी साप्ताहिक गुल्मी । नेपाल बार एशोसिएसन जिल्ला इकाइ गुल्मीको अध्यक्षमा गोपाल खनाल निर्वा्चित भएका छन् । उनको अध्यक्षतामा १३ सदस्यीय जिल्ला इकाइ चयन भएको हो । समितिको उपाध्यक्षमा लक्ष्मण सापकोटा, सचिवमा हरि अर्याल र कोषाध्यक्षमा बेदप्रसाद कुँवर चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा प्रेमराज आचार्य, चिरञ्जीवी शर्मा, टुकबहादुर कुँवर,

१ मतले चलचित्र निर्देशक समाजको अध्यक्षमा राणा विजयी

क्रेजी साप्ताहिक तीन बर्षे कार्यकालको लागी शनिबार सम्पन्न नेपाल चलचित्र निर्देशक समाजको चुनावी साधारणसभाले रक्षासिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । १ मतले अध्यक्ष पदमा रक्षा विजयी भईन । निर्वाचनमा १ सय ३५ खसेको मतमा १७ मत बदर भएको थियो । निकतटम प्रतिद्वन्द्वी पुर्व अध्यक्ष समेत रहेकी सुचित्रा

तीनै तहका सरकारलाई पार्टीको घोषणापत्रअनुसार काम गर्न माधव नेपालको आग्रह

क्रेजी साप्ताहिक काठमाडौँ । तीनै तहका सरकारले पार्टीको घोषणापत्र अनुरुप जनताको अपेक्षा पूरा गर्नका लागि अझ मेहनतसाथ काम गर्नुपर्ने नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । आज पुष्पलाल स्मृति प्रतिष्ठानको २५ औं साधारणसभालाई सम्बोधन गर्दै नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवहरुलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सकेमात्र

पत्रकार काफ्लेमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न पत्रकार महासङ्घ सुनसरीको माग

क्रेजी साप्ताहिक सुनसरीको धरानमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ढिला आएको र न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा आफूहरुको समाचार प्रसारण नगरिदिएको भन्दै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष तथा न्यूज २४ टेलिभिजनका ब्यूरो प्रमुअ सन्तोष काफ्लेमागि कुटपिट गरिएको छ । कुटपिटबाट काफ्लेको नाक र ओठमा चोट लागेको महासङ्घका सुनसरी सचिव
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.