अशोक शंकरलाई जेसिज राष्ट्रिय अध्यक्षमा जिताउन पत्रकारहरुसँग पनि अन्तरक्रिया

प्रेमप्रसाद भट्टराई(के.डी) नेपाल जेसिजका वर्ष २०२० का राष्ट्रिय अध्यक्ष पदका उम्मेद्धार पथरीशनिश्चरे निवासी अशोक शंकरलाई जिताउनका लागि ‘अशोक शंकर जिताउ अभियान सहयोग समिति’ ले अहिले विभिन्न प्रकारका अभियानहरु गर्दै आएको छ । सोहि अभियानले बुधबार पथरीशनिश्चरे नगर र नगर आसपासका पत्रकारहरुसंग भेटघाट कार्यक्रम गरेको छ । मोरङको पथरीशनिश्चरे–१ अवस्थित पथरी

हामी भित्रको मनमुटाव र तिक्तता त्याग्न सक्यौ भने कांग्रेसलाई कसैले हराउन सक्दैन : महामन्त्री कोइराला

क्रेजी साप्ताहिक पथरी। नेपाली काङग्रेसका महामन्त्री डा. शसांक कोइरालाले पार्टीका नेता तथा कार्यकर्तामा भएको आपसी तिक्तता त्याग्न सके नेपाली काङग्रेसलाई कसैले हराउन नसक्ने बताएका छन् । जीपी कोइराला अध्ययन केन्द्र जिल्ला कार्यसमिति मोरङको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक आमसभामा बोल्दै कोइरालाले उत्त कुरा बताएका

पथरीशनिश्चरे इ रिक्सा प्रा.लिको उद्घाटन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा ‘इ रिक्सा प्रा.लि’ को उद्घाटन गरिएको छ । शुक्रबार नेपाली काङग्रेसका नेता तथा पूर्व महाधिवेश प्रतिनिधि केशव दुलालले प्रा.लिको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका दुलालले पथरीशनिश्चरे इ रिक्सा प्रा.लिमा आबद्ध मजदुरका समस्यालाई नेपाली काङग्रेसले सम्बोधन गर्ने प्रतिबद्धताका साथ शुभकामना दिएका

अशोक शंकरलाई जिताउन समिति गठन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेका युवा व्यवसायी अशोक शंकरलाई नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदमा जिताउन समिति गठन गरिएको छ । शंकरलाई जिताउन पथरी जेसिजले अन्तरक्रियाका साथै अशोक शंकर जिताउ अभियान गठन गरेको हो । पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा शुक्रबार पथरी बजारमा अवस्थित गोर्खा

मत्स्य विकासको ७ औ साधारणसभा सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे २ मा अवस्थित मत्स्य विकास समृद्धि वहुउद्धेश्यीय सहकारी संस्थाको ७ औँ वार्षिक साधारणसभा हिजो सम्पन्न भएको छ । जिल्ला वचत संघका उपाध्यक्ष विनादेवि राईको प्रमुख आतिथ्यतामा भएको सो साधारसभा सहिद रत्नकुमार वान्तावा स्मारक भवनमा सम्पन्न भएको थियो सो साधारणसभामा संस्थाका त्रृण संयोजक निर कु.

लायन्स क्लव अफ पथरीको नवौं पदस्थापना

भूमिप्रससाद पाठक मोरङको पथरीशनिश्चरे - १ अवस्थित गोरर्खा डिपार्टभेन्टको समाहलमा सोमबारका दिन लायन्स क्लव अफ पथरीको नवौँ पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । जसमा प्रथमपटक पथरीशनिश्चरे लायन्स क्लव अफ कानेपोखरी र लियो क्लव अफ पथरीको भएको पदस्थापना कार्यक्रम भएको हो । प्रमुख अतिथि समेतरहेका पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार (किशोर) राईले

चासोक तङनामको अवसरमा विविध कार्यक्रम हुने

क्रेजी साप्ताहिक पथरी । लिम्बु जातिको महान पर्व चासोक तङनाम फुङ्सोक उत्सव उधौली पुजाको अवसरमा मोरङको पथरीशनिश्चरेमा विविध कार्यक्रम हुने भएको छ । किरात याक्थुङ चुम्लुङ नगरशाखा पथरीशनिश्चरे तथा सिरिजंगा स्मृति धार्मिक वन पथरीशनिश्चरेको आयोजनामा विभिन्न खेलकुद प्रतियोगिता तथा सांगितिक कार्यक्रम हुने भएको हो । मंसिर २३ गते पथरीशनिश्चरे नगरपालिकाका

वार्षिकोत्सवको अवसरमा कामना सेवाको विविध कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको देशैभर १ सय भन्दा बढी शाखाहरु मार्पmत् आधुनिक बैंकिङ सुविधा प्रदान गरिरहेको राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंकले आफ्नो १३ औं वार्षिकोत्सव देशैभर विविध कार्यक्रम गरी मनाएको छ । सोही अवसरमा बैंकले कारोबार सुरु गरेको तथा औपचारिक उद्घाटन हुन बाँकी

पथरीशनिश्चरेमा २ साहित्यिक कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे क्षेत्रमा सृजनशीलताको विकासको क्रम बढाउने क्रममा मंसिर पहिलो साता २ वटा साहित्यिक कार्यक्रम हुने भएका छन् । सृजना क्षेत्रमा प्रदेशमै सक्रिय वन्दै गरेको एभरेष्ट आर्ट फ्यूजनको ‘सृजना चौतारी’ कार्यक्रम अन्तर्गत त्रैमासिक कार्यक्रममा पूर्वका स्थापित ५ जना सर्जकहरुको सृजना प्रस्तुति हुने भएको छ । मंसिर

प्रतिभा समाज सुधार युवा क्लबको १६ औँ वार्षिकोत्सब

क्रेजी साप्ताहिक पथरी । मोरङ्गको पथरीशनिश्चरे १० मा स्थापित प्रतिभा समाज सुधार युवा क्लबले १६ औँ वार्षिकोत्सब भब्यताका साथ मनाएको छ । वि.सं २०६० साल कार्तिक २७ गते स्थापना भएको सो क्लबले आफ्नै भवनको प्राङ्गणमा वार्षिकोत्सब मनाउदै क्लबको सक्रियतालाई निरन्तरता दिने प्रण गरेको छ । नगर प्रमुख दिलिप कुमार राईको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.