एभरेष्टको सृजनात्मक देउसी भैलो

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा रहेर सृजना क्षेत्रमा पुर्वमै सक्रिय एभरेष्ट आर्ट फ्युजनको आयोजनामा आजबाट नगरका विभिन्न ठाउँमा ‘सृजनात्मक देउसी भैलो’ कार्यक्रम सुरु हुने भएको छ । मध्यान्ह १२ बजे वडा नम्बर ३ को पिपल चोकबाट सुरु हुने कार्यक्रम त्यहाँको वीरेन्द्रनगर, सुवेदीचोक हुँदै २ नम्वरको बुद्धचोक लगायतका स्थानमा सञ्चालन

नोवेलको वृहत निःशुल्क स्वास्थ्य शिविर हुने

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१० मा वृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । कार्तिक १४ गते विहिवार पथरीशनिश्चरे १० को जिरिखिम्तिमा अवस्थित कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिको आयोजनामा सो स्वास्थ्य शिविर रहने भएको हो । नोवेल मेडिकल कलेज विराटनगरको सहयोगमा हुनेस्वास्थ्य शिविर जालपा सिंहदेवि आधारभुत विद्यालयमा रहने छ

उत्कृष्ट प्रादेशिक धार्मिक वनको पुरस्कार सिरिजंगालाई

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंगा धार्मिक वनले प्रदेश नं १ को उत्कृष्ट प्रादेशिक धार्मिक वन पुरस्कार प्राप्त गरेको छ । मंगलवार विराटनगरमा उद्योग,पर्यटन वन तथा वातावरणमन्त्रि जगदिशप्रसाद कुसियतद्धारा एक कार्यक्रमकाविच वन समितिलाई सम्मान तथा नगदसहित पुरस्कृत गरीएको हो । बन अतिक्रमण, समाधिस्थल तथा पक्की चिहान निर्माणमा

नमूना बालआश्रमका ८ जनालाई नागरीकता

क्रेजी साप्ताहिक पथरी । मोरङको उर्लाबारीमा अवस्थित नमूना बाल गृहमा आश्रित ८ जनाले अहिलेसम्म नागरिकता लिइसकेका छन् । बालगृहले नै उनीहरुको नागरिकता बनाइदिएको हो । उर्लाबारी नगरपालिकाले यहाँका प्रत्येक बालबालिकाको जन्मदर्ता गर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत बाल गृहले नागरिकता बनाइदिने गरेको बालआस्रमकी अध्यक्ष मिना बरालले बताइन् ।

चीनका नाकामा सहज प्रवेश गर्न पाउनुप¥यो–व्यवसायी

क्रेजी साप्ताहिक पथरी । नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग नेपाल राष्ट्रिय व्यवसायी महासंघले गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा शनिबार एक विज्ञप्ति जारी गरी नेपाल–चीन व्यापारलाई अझ मजबुत र दिगो बनाउन व्यवसायीलाई सहजरूपमा नाकासम्म प्रवेश गर्न दिनुपर्ने माग गरेको हो ।

लर्डबुद्धले ग¥यो भत्ता वितरण

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–२ मा स्थापित लर्डबुद्ध वचत तथा क्रण सहकारी संस्थाले ‘ज्येष्ठ शेयर सदस्य भक्ता वितरण कार्यक्रम २०७६’ कार्यक्रम सम्पन्न गरेको छ । हरेक ३÷३ महिनाको अनिवार्य बचतबाट प्रति महिना १ प्रतिशतका दरले ११ जनालाई ज्येष्ठ भत्ता वितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं–२ का वडाध्यक्ष

पथरी शनिश्चरे ४ मा एक्सेल विकाश वैकको शाखा उद्घाटन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे ४ मा आज एक्सेल विकाश वैकको शाखा उद्घाटन भएको छ । एक्सेल विकाश वैकबाट ख वर्गको इजाजत पत्र प्राप्त संस्था हो । यो वैकको ५ जिल्लामा कार्य क्षेत्र रहेको छ । वैकको उद्घाटन कार्यक्रमा प्रमुख अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष गोविन्द

कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिद्धारा मन्दिर सरसफाई

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे वडा नं–१० स्थित जिरिखिम्तिमा रहेको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिले मन्दिर सरसफाई कार्यक्रम गरेको छ । स्थानियले हरेक दशैमा दुर्गा पुजा गर्दै आएको सिंहदेवि दुर्गा मन्दिर र सो आसपासका क्षेत्रमा समितिले शनिवार सरसफाइृ कार्यक्रम गरेको हो । समितिको यो कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीले

कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिले पनि ग¥यो दिप प्रज्वलन

क्रेजी साप्ताहिक पथरी । संविधान दिवसको अवसरमा मोरङको पथरीशनिश्चरे वार्ड नं दशमा अवस्थित कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिले पनि दिप प्रज्वलन गरेको छ । वडासदस्य अनोज घिमिरे र समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुँगानाले नेपालको नक्सामा मैनवालि संयुक्त रुपमा उद्घाटन गरेका थिए । केही वर्षदेखि निस्कृय रहँदै आएको जिल्लामै चिनिएको यो संस्था

कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिमा नव कार्यसमिति चयन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्तीमा रहेको कञ्चनजंघा दैवि प्रकोप व्यवस्थापन समितिमा नव कार्यसमिति चयन भएको छ । बुधवार संस्थाकै भवनमा भएको साधारणसभाबाट अध्यक्षमा ज्ञानेन्द्रप्रसाद ढुँगाना सहित उपाध्यक्षमा भुवन थापा, सचिवमा उमेश कोइराला, सह–सचिव लक्ष्मी गुरागाई र कोषाध्यक्षमा हरि निरौला चयन भएका छन् । त्यस्तै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.