तोलामा ७ सयले बढ्यो सुनको भाउ

क्रेजी साप्ताहिक काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७६ हजार पुगेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७ सयले बढेको हो । सोमबार

प्रहरी र गाँजा तस्करबीच ‘फिल्मी’ इन्काउन्टर, ५ जना प्रहरी घाइते (यस्तो छ घटना)

क्रेजी साप्ताहिक मकवानपुर । नेपालमा सबैभन्दा बढी गाँजा खेती हुने जिल्ला मध्येमा चिनिएको मकवानपुरमा प्रहरीले गाँजा खेती नियन्त्रणका लागि जति कदम चलाएपनि तस्करीको प्रयास भइरहन्छ । दैनिक जसो तस्करी पक्राउ परेका पनि छन् । घटनाक्रमहरुले मकवानपुरबाट भारतीय नागरिकले गाँजा खरिद गरेर लाने गरेको देखिन्छ । बढ्दो गाँजाको कारोबारलाई लक्षित गरेर

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप

क्रेजी साप्ताहिक । नेविसंघका दुई समुहबीचकांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ुुसोमबार झडप भएको छ । दिउँसो केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए । त्यसलगत्तै देउवा समुहका विद्यार्थीले अनसनरत विद्यार्थीमाथि आक्रमण गरेको विद्यार्थी नेता मनिष सिंखडाले बताए । विद्यार्थी

सांसद मनाङेविरुद्द उजुरी दिने एन्फा कास्की अध्यक्ष मिलन गुरुङ पक्राउ

क्रेजी साप्ताहिक । गण्डकी प्रदेशका सांसद राजिव गुरुङ (दीपक मनाङे) विरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनिबिरुद्द ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि शुक्रबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखराको गैह्रापाटनबाट मिलनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको

कर्मचारी संगठनद्वारा ५ सहकारी सहित ३ सहकारीकर्मीलाई सम्मान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीमा स्थापित पथरीशनिश्चरे कर्मचारी संगठनले आफ्नो १२ औं साधारण सभा सम्पन्न गरेको छ । बुधबार बेलबारीमा अवस्थित बेतना सिमसमर क्षेत्रमा वनभोज सहितको साधारणसभाले ५ सहकारी संस्था सहित ३ जना सहकारीकर्मीलाई सम्मान गर्दै १२ औं साधरणसभा सम्पन्न गरेको थियो । कार्यक्रमको उद्घाटन गर्दै पथरीशनिश्चरे नगर प्रमुख

जेसीजका राष्ट्रिय अध्यक्ष शंकरलाई पथरीमा सम्मान

– भूमिप्रसाद पाठक नेपाल जेसीज २०२० का अध्यक्ष पथरीशनिश्चरेका अशोक शंकरलाई 'शंकर जिताऔं सहयोग समिति'को आयोजनामा सम्मान गरिएको छ । पथरीशनिश्चरे–१ मा अवस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा सो सम्मान कार्यक्रम भएको थियो । बुधबार कार्यक्रमको समुद्घाटन पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राई (किशोर)ले पानसमा बत्ती बालेर गरेका थिए । उक्त कार्यक्रममा

लर्ड बुद्ध साकोसको एक दिने रक्तदान तथा नयाँ सदस्य विस्तार कार्यक्रम सम्पन्न

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे २ बुद्धचोकमा अवस्थित लर्ड बुद्ध सकोसले एक दिने रक्तदान तथा नयाँ सदस्य विस्तार कार्यक्रम सम्पन्न गरेको छ् । लर्ड बुद्ध साकोसको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा शुक्रबार सम्पन्न उक्त रक्तदान कार्यक्रममा ६० पिन्ट रगत संकलन भएको थियो । कार्यक्रमको अवसरमा विषेश छुटसहित अव्हान

प्याब्सन पथरीद्धारा विद्यार्थिलाई न्यानो कपडा वितरण

प्रेमप्रसाद भटराई (के.डी) पथरी । प्याब्सन पथरीशनिश्चरे नगरकमिटिले पथरीशनिश्चरे वडा नं ५ स्थित जनता आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सामग्री बितरण गरेको छ ।  २९ औँ प्याव्सन डे को अवसरमा विहिबार नगरकमिटिले सो सामग्री वितरण गरेको हो । सो विद्यालयमा अध्ययनरत ३० विद्यार्थीमध्ये विहिबार उपस्थित रहेका २५ जना

मङ्सिर महिनाको सर्वोत्कृष्ठ प्रहरी सविना

क्रेजी साप्ताहिक । इलाका प्रहरी कार्यालय दिङला, भोजपुरमा कार्यरत प्रहरी जवान सविना खत्री मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी बनेकी छिन् । उत्कृष्ट कार्यका आधारमा प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो । प्रहरी जवान खत्रीले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्यांकन गर्दै २०७६ साल मंसिर “महिनाको सर्वोत्कृष्ट प्रहरी”

के.बी. मेमोरियलको अविस्मरणीय शैक्षिक भ्रमण

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित के.बी. मेमोरियल अङ्ग्रेजी बोर्डिड्ड हाई स्कूलको शैक्षिक भ्रमण यही मङ्सीर २७ गते शुव्रmबारको दिन गरियो । सो भ्रमण दलको नेतृत्व विद्यालयका संस्थापक निर्देशक पुष्पबहादुर चौहानले गर्नुभएको थियो । उक्त भ्रमणमा ३२ जना विद्यार्थी, ११ जना शिक्षक र १ ड्राइभर गरी ४२ जना भ्रमणमा सामेल
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.