दीपकराज गिरीको नयाँ फिल्मको छायांकन भदौदेखि, साउन १ देखि हल सञ्चालन हुने

‘छक्कापञ्जा ४’ ब्लकबस्टर भएपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट नयाँ फिल्म निर्माण गर्ने भएका छन् । शीर्षक तय भइनसकेको सोसल ड्रामा फिल्मको छायांकन भदौदेखि सुरु हुने र प्रदर्शन फागुनमा गर्ने तयारी छ । आगामी फिल्मबारे उनले भने, ‘भदौदेखि सुटिङ थालेर फागुनमा रिलिज गर्ने तयारीसहित

सौगात र अर्पणलाई लिएर ग्याङस्टर फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’ बन्ने

‘लेभल : एक्स नाइन’लाई पछि धकेल्दै निर्देशक मुकुन्द भट्टले फिल्म ‘चोर पुलिस ः टम एण्ड जेरी’को घोषणा गरेका छन् । फिल्म निर्माणको औपचारिक घोषणा गर्दै बुधबार टिजर पोस्टर सार्वजनिक गरिएको छ । यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला

मुभी लभर्सले ‘हल्कारा’को विशेष प्रदर्शन गर्ने

सामाजिक सञ्जालमा सक्रिय फिल्मप्रेमीको समूह ‘मुभी लभर्स’ले प्रतीक्षित फिल्म ‘हल्कारा’को विशेष प्रदर्शन गर्ने भएको छ । विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत यो सोसल ड्रामा फिल्म आगामी वैशाख २४ गते आइतबार साँझ ५ बजे प्रदर्शन गरिने समूहले जनाएको छ । समूहका सक्रिय लेनिन बञ्जाडेले प्रदर्शनसँगै निर्माता, निर्देशक र

प्रकाश सपुत र देवी घर्तीको स्वरमा फिल्म ‘हल्कारा’को गीत सार्वजनिक

आगामी वैशाख २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हल्कारा’को नयाँ गीत ‘जीवन कठैबरी’ सार्वजनिक भएको छ । प्रकाश सपुत र देवी घर्तीको स्वरमा रहेको गीतले वैदेशिक रोजगारीका पीडाको भाव दर्शाउँछ । गाउँमा चिठ्ठी पु¥याउने हल्काराको माध्यमबाट फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्छ । महेश त्रिपाठीको शीर्ष भूमिका रहेको फिल्ममा

‘काँडेतार’को सेन्सर लफडा के हो ?

नवल खड्काको निर्माण तथा निर्देशन रहेको फिल्म सेन्सर फेल भएको छ । सोमबार भएको फिल्मको सेन्सरमा सेन्सर बोर्डका सदस्यहरुले फिल्मका सम्बाद र दृश्य केही काँटछाट गर्नुपर्ने भन्दै सेन्सर फेल गरेको निर्देशक नवल खड्काले बताए । ‘सेन्सर बोर्डसँगको अनौपचारिक, औपचारिक कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई फिल्म प्रदर्शन गर्न

शुभ मुर्हूतसँगै लक्ष्मणले सुरु गरे ‘सतीदेवी’ को छायाङ्कन

लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्म ‘सतीदेवी’ को शुभमुर्हूत गरिएको छ । सोमबार भद्रकाली मन्दिरमा कलाकार तथा प्राविधिकको उपस्थितिमा फिल्मको शुभमुर्हुत गरिएको हो । मुर्हूतमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतको समेत उपस्थिति थियो । मुर्हुतसँगै फिल्मको सुटिङ पनि आइतबारबाटै सुरु भएको छ । फिल्ममा मलिका

धिरज र जसिताले भने–दर्शकको प्रतिक्रियाबाट उत्साहित छौं

‘आई एम ट्वान्टी वान’ २१ वैशाखबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रचारमा अभिनेता धिरज मगर र जसिता गुरुङ शुक्रबार र शनिबार पश्चिम नेपालको बुटवल, भैरहवा, कपिलवस्तु र नेपालगन्ज पुगेका थिए । सोही क्रममा उनीहरुले उक्त स्थानका कलेजका विद्यार्थी, फिल्म हेर्ने दर्शक तथा मिडियासँग साक्षात्कार गरेका थिए । दर्शकहरूसँग प्रत्यक्ष

दयाहाङ अभिनित फिल्म ‘नांगो गाउँ’ भदौ २९ मा रिलिज हुने

दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नांगो गाउँ’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार टिजर पोस्टर सार्वजनिक गर्दै भदौ २९ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् । हलमा ‘जारी’ले राम्रो कमाइ गरिरहँदा दयाहाङ र मिरुनाको नयाँ फिल्मले तीज छेकोलाई मिति तय गरेको हो ।

‘प्रसाद २’ बारे कलाकार र निर्देशक भन्छन्– फिल्म नारायणीको विद्रोहको कथा

‘प्रसाद २’ आगामी शुक्रबार प्रदर्शनको तयारीमा छ । प्रदर्शनबारे जानकारी दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरियो । छायांकनपछिको यो पहिलो पत्रकार सम्मेलन थियो, जहाँ निर्देशक र कलाकारले फिल्मले पछिल्लो समय खेपिरहेको उतारचढाव, कलाकार हेरफेर र चरित्र चित्रणजस्ता प्रश्नको सामना गरे । रोमान्टिक फिल्म निर्देशकको रुपमा कहलिएका सुदर्शन थापाले ‘धन्दा’पछि

‘छक्कापञ्जा ४’ले मनायो १६ भन्दा बढी हलमा ५१ दिन

‘छक्कापञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ दिन सेलिब्रेसन गरेको छ । मुलुकका १६ भन्दा बढी हलमा दीपकराज गिरी स्टारर फिल्मले यो सफलता प्राप्त गरेको हो । घरेलु बक्सअफिसमा उछाल कमाइ गरेको यो फिल्म अहिले पनि उत्साहजनक कमाइसहित चलिरहेको छ । रिलिज भएका कतिपय फिल्मलाई हलमा एकसाता पनि टिक्न मुस्किल भैरहेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.