अक्षयकुमारको ‘कट्पुतली’ बन्यो २०२२ मा ओटीटीमा धेरै हेरिने हिन्दी फिल्म

अक्षयकुमार र रकुलप्रीत सिंह स्टारर ‘कट्पुतली’ सन् २०२२ मा ओभर दी टप (ओटीटी) प्लेटफर्ममा सबैभन्दा धेरै हेरिने बलिउड फिल्म बनेको छ । मिडिया परामर्शदातृ संघ ओरम्याक्सको एक विवरणअनुसार डिज्नी हटस्टारमा रिलिज भएको उक्त मनोवैज्ञानिक थ्रिलर फिल्मलाई २६.९ मिलियन पटक हेरिएको छ । फिल्ममा सरगुन मेहता, जोशुआ लेक्लेयर, चन्द्रचुर सिंह र

साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ र साराको ‘गुञ्जन’ हलमा लागे

शुक्रबारदेखि नेपालमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । साम्राज्ञी शाह र पुष्प खड्का अभिनित ‘तिम्रो मेरो साथ’ र सारा श्रीपालीको अभिनय रहेको ‘गुञ्जन रिलिज भएका हुन् । यी दुवै फिल्मको जनरा समान छ, अर्थात् यी दुवै सम्बन्धको कथावस्तुमा आधारित छन् । रमेश एमके पौडेल निर्देशित ‘तिम्रो मेरो साथ’मा साम्राज्ञी,

डोरबहादुर विष्टको जीवनमा आधारित वृत्तचित्रको विशेष प्रदर्शन गरिने

लेखक तथा मानवशास्त्री डोरबहादुर विष्टको जीवनमा आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु (इन्टु द मिस्ट)’को विशेष प्रदर्शन गरिने भएको छ । माघ ४ गते विष्टको जन्मजयन्तीको सन्दर्भ पारेर फेसबुकमा सक्रिय ग्रुप ‘मुभी लभर्स’ले काठमाडौंको सीडीसी सिनेमामा वृत्तचित्रको विशेषा प्रदर्शन गर्न लागेको हो । ‘नेपाली मानवशास्त्रका पिता’ भनेर चिनिने विष्टका थुप्रै

नेपालमा ‘अवतार २’को कमाइ ९ करोड ग्रस नाघ्यो

  हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ले चार सातामा नेपाली बक्स अफिसमा ९ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । ट्वेन्टिथ सेन्चुरी स्टुडियोको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले चौथो आइतबारसम्म फिल्मले उक्त आँकडा पार गरेको जनाएको हो । उक्त कमाइ गर्दै ‘अवतार २’ कोरोना भाइरस महामारीयता

मिस युनिभर्समा नेपालको बलियो प्रस्तुति, नेसनल कस्ट्युममा यस्तो देखिइन् सोफिया

विश्व प्रतिष्ठित सुन्दरी प्रतियोगिता मिस युनिभर्सको ७१ औं संस्करण बिहीबारदेखि अमेरिकाको न्यु अर्लियन्समा औपचारिक रुपमा सुरु भएको छ । नेपाली समयानुसार पहिलो दिन बिहीबार र सुन्दरीहरुले नेसनल कस्ट्युम प्रस्तुत गरे । साथै ८० प्रतिस्पर्धी मुलुकबारे पनि चिनारी गराइएको थियो । प्रतिस्पर्धीले आफ्नै आवाजमा चिनारी गराएका थिए । नेपालबाट यसपटक सोफिया

कार्तिक आर्यन र मनिषा कोइराला स्टारर ‘शहजादा’को ट्रेलर रिलिज

कार्तिक आर्यन र मनिषा कोइराला स्टारर बलिउड फिल्म ‘शहजादा’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । अल्लु अर्जुन स्टारर तेलुगू ब्लकबस्टर फिल्म ‘अला वैंकुठपुररामुलु’को रिमेक रहेको यो फिल्ममा कार्तिकले अल्लुको रोलमा अभिनय गरेका छन् । ट्रेलरमा मनिषालाई दुई ठाउँमा देखाइएको छ । ट्रेलरमा कार्तिकले आफ्ना फ्यानलाई मनपर्ने आकर्षक संवादको साथमा एक्सन

राखी सावन्तले गरिन् प्रेमीसँग कानुनी विवाह

‘बिग बोस’ फेम्ड बलिउड सेलिब्रिटी राखी सावन्तले प्रेमी आदिल खानी दुर्रानीसँग कानुनी विवाह गरेकी छन् । यी दुई जना लामो समयदेखि रिलेसनसिपमा रहेको र बेलाबेलामा एकसाथ सार्वजनिक कार्यक्रममा पनि देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राखीले आफ्नो इन्स्टाग्राम ह्याण्डलमार्फत सार्वजनिक गरेका विवाहका तस्वीर अहिले भाइरल बनिरहेका छन् । तस्वीरमा राखी

यशराजले तोक्यो ‘पठान’को नेपाल राइट डेढ करोड भारु

शाहरुख खानको आगामी फिल्म ‘पठान’को नेपाल अधिकार खरिद गर्न वितरकमाझ होडबाजी सुरु भएको छ । यशराज फिल्म्सले नेपाल राइटको मूल्य १ करोड ५० लाख भारु तोकेको छ । ट्रेलर रिलिज भएसँगै फिल्म ल्याउन नेपालका चार वितरण कम्पनीले अग्रसरता लिएका छन् ।जसमा सुनिल मानन्धर, गोपीकृष्ण मुभिज, एबी फिल्म्स र एप्पल इन्टरटेनमेन्ट

पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको जीवनमाथि अभिनेता रमित ढुंगानाले फिल्म निर्माण गर्ने भएका छन् । चलचित्र विकास बोर्डमा रमित ढुंगाना फिल्म प्रोडक्सन प्रालिको तर्फबाट ‘पृथ्वीनारायण शाह’ शीर्षकमा फिल्म दर्ता भएको छ । बुधबार पृथ्वी जयन्ती मनाइरहँदा रमितले यो फिल्मको पटकथा लेखन भइरहेको जानकाररी दिए । बायोपिक जनरामा निर्माण हुने फिल्मको

दीपक श्रेष्ठ लिएर निर्देशक गर्दे दयाहाङलाई

अभिनेता दयाहाङ राई र निर्देशक दीपक श्रेष्ठले फिल्ममा सहकार्य गर्ने भएका छन् । निर्माण कम्पनी र अभिनेता राईबीच मंगलबार सम्झौतामा हस्ताक्षर भएको छ । पछिल्लो समय दयाहाङले धमाधम फिल्म साइन गरिरहेका छन् । शीर्षक तय भइनसकेको फिल्मका लागि थप एक जना पुरुष र महिला कलाकार तय हुन बाँकी रहेको जनाइएको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.