चम्सुरीले ल्याइन् ‘तिमी जाने भट्टीतिर’
हास्य अभिनेत्री पल्पसा डङ्गोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ सार्वजनिक गरेकी छन् । गीत उनले आफ्नो जन्म दिनको अवसर पारेर बिहीबार सार्वजनिक गरेकी हुन् । मापसेको लतमा लागेर श्रीमती र परिवारलाई दुःख दिएका श्रीमानलाई सुधार्ने सन्देश दिने गीतमा शब्द, सङ्गीत रमेशराज भट्टराईको छ । गीतको भिडियो पनि


