पपस्टार एड शीरनले जिते प्रतिलिपि अधिकारको मुद्दा

आफ्नो चर्चित गीत ‘थिंकिङ आउट लाउड’बारे एक अमेरिकी अदालतमा भइरहेको सुनुवाइमा बेलायती पपस्टार एड शीरनको जित भएको छ । उक्त गीत लेख्दा शीरनले मार्विन गेको गीत ‘लेट्स इट अन’बाट साहित्यिक चोरी नगरेको फैसला अदालतले गरेको हो । अदालतको यो फैसलापछि खुसी र राहत महसुस गरेका शीरनले प्रतिक्रिया दिंदै यसलाई रचनात्मक

‘एमएस धोनी’ भारतमा पुनः प्रदर्शन हुने

भारतीय क्रिकेटर एमएस धोनीबारेको बायोपिक फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ पहिलोपटक सन् २०१६ मा रिलिज भएको थियो । नीरज पाण्डे निर्देशित यो बायोपिक फिल्म आगामी मे १२ मा पुनः भारतका हलमा प्रदर्शन हुने भएको छ । फिल्ममा दिवगंत अभिनेता सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गरेका थिए, जुन

शिशिर बाङ्देल स्टारर फिल्म ‘टुल्की’ जेठ १२ मा आउने, पोस्टर सार्वजनिक

हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म ‘टुल्की’ जेठ १२ गतेदेखि देशव्यापी प्रदर्शन हुने भएको छ । फिल्मले बिहीबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा ‘छक्कापञ्जा ४’ तथा ‘कबड्डी’ फेम्ड अभिनेता शिशिर बाङ्देल र स्वस्तिमा कार्की चित्रित छन् । पोस्टर सार्वजनिक गरेसँगै फिल्मले प्रचार अभियान थालेको जनाइएको छ

प्रियंका चोपडाले भनिन्, ‘नाकको शल्यक्रिया बिग्रिएपछि तीन वटा फिल्मबाट निकालिएँ, डिप्रेसनमा गएँ’

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ वेब सिरिज ‘सिटाडेल’ का लागि लामो समयदेखि चर्चामा छाइरहेकी छिन् । प्रियंका चोपडा सिटाडेलको प्रोमोसनका लागि विभिन्न देशको यात्रा गरिरहेकी छिन् र अन्तरवार्ता पनि दिइरहेकी छिन् र आफ्नो निजी जीवनबारे खुलासा पनि गरिरहेकी छिन् । पछिल्लो अन्तरवार्तामा पनि उनले त्यस्तै गरेकी छिन् ।एक अन्तरवार्तामा

‘रिमझिम’मा करुणा र कुन्साङको रोमान्स

गायिका राधिका बिस्टको स्वर रहेको गीत ‘रिमझिम’ सार्वजनिक भएको छ । एक प्रेमिल जोडीको वियोगान्त प्रेमकथा गीतले भन्छ । गीतमा स्वयम् गायिका बिस्टको शब्द, सङ्गीत छ भने एरेन्ज अनुज शेखरले गरेका हुन् । गीतको भिडियोमा २०७१ सालमा सुनकोसीमा आएको बाढी पहिरोको घटनामा देखाउन खोजिएको छ । भिडियोमा करुणा श्रेष्ठ र

फिल्म ‘सानीमाया’ को शुभमहूर्त

फिल्म ‘सानीमाया’ निर्माण हुने भएको छ । ८८४८ इन्टरटेनमेन्ट प्रालिले फिल्म निर्माण गर्न लागेको हो । फिल्मको बिहिबार एक समारोहकाबीच शुभमहूर्त गरिएको छ । फिल्ममा रामचन्द्र अधिकारी, शारदा गिरि ,सावित्रा चिलवाल, राजकुमार शाह ,अर्जुन थापा ,स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाल, कृष्ण प्रसाद धिताल लगायत कलाकारको अभिनय रहनेछ। राज चौधरी

सृष्टिसँगको फोटोबारे सिसनको प्रष्टीकरण : हामी केट–लियोजस्तै मिल्ने साथी हौं

अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र भ्लगर सिसन बानियाँबीचको एक रोमान्टिक तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उक्त फोटोमा सृष्टिले सिसनलाई चुम्बन गरेको देख्न सकिन्छ । यो फोटो फेसबुकमा भाइरल हुने बित्तिकै यी दुईबीच सम्बन्धलाई लिएर अड्कलबाजी हुन थाल्यो । नेटिजनले यी दुई अफेयरमा रहेको

जेन्डाया र टिमोथी चालमेट स्टारर ‘ड्युन २’ को ट्रेलर सार्वजनिक

यस वर्षको बहुप्रतीक्षित हलिउडको साइन्स–फिक्सन फिल्म ‘ड्युन’ दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक भएको छ । गत साता विश्व फिल्म बजारको महाकुम्भ मानिने सिनेमाकोनमा ट्रेलर सार्वजनिक भएपनि इन्टरनेटमा चाहिं बिहीबार मात्र आएको हो । जेन्डाया  र टिमोथी चालमेट स्टारर यो फिल्मको पहिलो श्रृंखलाले नेपालसहित विश्व बजारमा आक्रामक कमाइ गरेको थियो । सन्

‘ज्याकी : आई एम ट्वान्टी वान’ आजदेखि देशव्यापी प्रदर्शनमा

रेनशा राई राणा निर्देशित डान्स ड्रामा फिल्म ‘ज्याकी :आई एम ट्वान्टी वान’ विहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । धीरज मगर, जसिता गुरुङ, प्रेम सुब्बाको शीर्ष भूमिका रहेको फिल्मलाई आइकोर फिल्म्सले निर्माण गरेको हो । २ घण्टा २० मिनेट लामो यो फिल्मलाई डान्स ड्रामा जनरामा राखिएको छ । बेलायती सेनामा भर्ती

नेफ्टा फिल्म अवार्ड साउन ६ गते अमेरिकामा, मनोनयन घोषणा बैशाख अन्त्यमा

अमेरिकामा आयोजना हुन लागेको ११ नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ । नेफ्टा अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह पोस्टपोन्ड गरिएको जानकारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.