फिल्म ‘बाघचाल’बाट अभिनयमा डेब्यु गर्दै दीपक मनाङे

गण्डकी प्रदेशका सांसद दीपक मनाङेको प्रस्तुतिमा एक्सन–लभस्टोरी फिल्म ‘बाघचाल’ निर्माण हुने भएको छ । तीन नायक र तीन नायिका पात्र रहने फिल्मको शीर्षमध्येको भूमिकामा स्वयं मनाङे समेत देखिने भएका छन् । अभिनयका हिसाबले यो उनको डेब्यु फिल्म हुनेछ । निर्माता तथा अभिनेता सविन श्रेष्ठका अनुसार फिल्ममा मनाङेले एक विशेष भूमिका

रियाशाले विवाहको तस्बिर पोस्ट गर्दै भनिन्, ‘सधैँका लागि तिमीलाई रोजेँ’

कलाकार रियाशा दाहालले विवाह गरेकी छिन् । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग उनले बुधवार विवाह गरेकी हुन् ।थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी रियाशा र भिक्टरबीच पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो तर यी दुईले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए । रियाशाले आफ्नो फेसबुक

नशामा कपडा नलगाई बाहिर आएका थिए शक्ति कपुर : गोबिन्दाले भने, ‘त्यसपछि मेरो खराब समय सुरु भयो’

गोबिन्दाले शक्ति कपूरसँग धेरै उत्कृष्ट फिल्ममा काम गरेका छन् । हालै गोबिन्दाले शक्ति कपुरबारे एक खुलासा गरेका छन् । उनका अनुसार शक्ति कपुर एक पटक नशामा कपडा नलगाईकनै कोठाबाट बाहिर निस्किएका थिए । यस्तै अर्को किस्सा साझा गर्दै एक पटक बलात्कारको दृश्य छायाङ्कन गरिरहेका बेला बीचमा नै फोनमा कुराकानी गर्न

मिडियासँग किन तर्किँदै छिन् कटरीना ?

बलिउड अभिनेत्री कटरीना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाहपछि सार्वजनिक रूपमा उनको उपस्थिति कमै छ । हालै मात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् । जहाँ मिडियाले कटरीना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि

सलमानका लगातार १६ फिल्म सय करोड क्लबमा, शाहरुख र अक्षयका ६–६ फिल्म

पछिल्लो फिल्म ‘किसीका भाइ किसीकी जान’ले आइतबार भारतीय बक्स अफिसमा १०० करोड भारुको आँकडा पार गयो । खासै सुखद् ओपनिङ नगरेको यो फिल्म सय करोड क्लबमा पुग्ने सलमानको १६ औं फिल्म बनेको छ । घरेलु बक्स अफिसमा १०० करोड क्लब एक अभिनेता वा अभिनेत्रीको लागि सफलताको एउटा मापक पनि मानिन्छ

सलमानको फिल्म ‘टाइगर ३’ को छायांकनमा ८ मेदेखि शाहरुख जोडिने

‘पठान’को सफलतापछि शाहरुख खान चाँडै नै सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ मा जोडिंदैछन् । सलमान र कटरिना कैफको शीर्ष भूमिका रहने फिल्ममा शाहरुखले केमियो रोल गर्दैछन् । स्मरण रहोस्, शाहरुखको पठानमा पनि सलमानले १५ मिनेट लामो केमियो भूमिका गरेका थिए । फिल्ममा शाहरुख र सलमान एकसाथ दुश्मनविरुद्ध लडेको दृश्यलाई

मेट गालाको रेड कार्पेटमा हलिउड सेलिब्रिटीदेखि आलिया–इशा अम्बानीसम्म देखिए प्रबल गुरुङको डिजाइनमा

फेसनको महाकुम्भ भनिने मेट गाला सुरु भइसकेको छ । यस वर्षको मेट गाला मे दिवसका दिनदेखि सुरु भएको हो । न्युयोर्कमा रहेको ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युट’ का लागि रकम सङ्कलन गर्न आयोजना हुने मेट गालामा हरेक वर्ष छुट्टै थिम हुन्छ । यसपटकको मेट गालाको थिम ‘कार्ल लेगरफिल्ड’ हो

साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम

खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले उक्त प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा प्रतिभा खोजी अभियानअन्तर्गत मङ्गलबार साकेलामा फाइनल अडिसनमार्फत गायन र नृत्य विद्याको उत्कृष्ट तीन–तीन प्रतिभा छनोट गरिएका थिए ।

वीरेन्द्रनगरमा बुधबारदेखि नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो पटक नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको आयोजना गरिने भएको छ । बुधबारदेखि वीरेन्द्रनगरमा उक्त चलचित्र महोत्सव सुरु हुने भएको हो । द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने उक्त महोत्सव ३ दिन चल्ने छ । ‘सबैका लागि मानवअधिकार उत्सव’ नारा दिइएको उत्सवमा

पारिश्रमिक वृद्धिको माग गर्दै हड्तालमा उत्रिए हलिउड लेखक

हलिउड फिल्मका लेखकहरुले मंगलबारदेखि हडताल सुरु गर्दैछन् । छाता संस्था राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा हुन लागेको यो हड्ताल १५ वर्षयताकै ठूलो हुने बताइएको छ । हड्तालका कारण स्टुडियोको काम कारवाही र फिल्म निर्माण प्रभावित हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उचित पारिश्रमिकलाई लिएर स्टुडियोसँग लगातार भइरहेका वार्ता असफल भएपछि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.