कस्तो होला ‘नाईं नभन्नू ल ६’ को व्यापार ?

विकासराज आचार्यद्वारा निर्देशित फिल्म हो ‘नाईं नभन्नू ल ६’ । आशिर्वाद क्षेत्री र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारप्रसार भने खासै देखिन्न् । फिल्मका यस अगाडिका सिरिजको ब्यवसाय राम्रो भएको थियो । त्यसैले यो फिल्मको प्रचार प्रसारमा निर्माण युनिटले खासै ध्यान दिएको छैन

सलमानले आमिर खानलाई उपहारमा दिए आफ्नो भाग्यमानी ब्रासलेट !

  आमिर खान हालै सलमान खानकी बहिनी अर्पिता शर्माको इद पार्टीमा सहभागी भएका थिए । यस क्रममा सलमानको लक्की चार्म अर्थात् उनको ब्रासलेट आमिरको हातमा देखिएको थियो । सलमानको निलो स्टोन भएको एउटा ब्रासलेट छ जुन उनले वर्षौंदेखि लगाउँदै आएका छन् । अहिले यसलाई हालैको समयमा आमिर खानको हातमा देखिएको

राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गरिने

चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा ५५ हजार ५५५ रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर सम्मान प्रदान गरिने भएको छ । कलाको

फेसन महाकुम्भ मेटगालामा सहभागी हुने सेलिब्रिटीको टुंगो लाग्यो

विश्व फेसनको महाकुम्भ मानिने मेटगाला–२०२३ को पर्खाइ विश्वभर छ । विश्व फेसनको ट्रेण्ड स्थापित गर्ने मानिएको यो मेलामा चर्चित स्टारले भाग लिन्छन् । अमेरिकी सहर न्युयोर्कमा हुने यस वर्षको संस्करणमा सहभागी हुने सेलिब्रिटीको नाम लगभग टुंगो लागेको छ । भारतबाट आलिया भट्टले डेब्यु गर्ने भएकी छन् । यसको लागि उनी

हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्मालाई

हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भए । विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरे ।अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित

फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हट्यो, पत्नीसहित छाडे इरान

इरान सरकारले १४ वर्षपछि विश्वचर्चित फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हटाएको छ । यो निर्णयसँगै पनाही र उनकी पत्नी ताहेरेह सईदीलाई इरान छाड्न अनुमति मिलेको छ । भेराइटी म्यागजिनले यो खबरको पुष्टि गरेको छ । सईदीले मंगलबार राति इन्स्टाग्राममा एक तस्वीर पोस्ट गरेकी छन्, जसमा उनी आफ्ना श्रीमानसँग कुनै

‘पशुपतिप्रसाद २’ को छायांकन लम्बिंदा बढ्यो बजेट

फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकन अझै एक महिना लम्बिने भएको छ । निर्देशक दीपेन्द्र के खनालले सिंक साउण्डमा काम गर्नुपर्ने भएकाले फिल्मको छायांकन अझै एक महिनाभन्दा बढी समय चल्ने बताए । छायांकन सुरु भएको बुधबार ३५ दिन नाघेको छ । छायांकन लम्बिएसँगै बजेटमा पनि भारी वृद्धि भएको छ

गीत चोरी मुद्दामा गायक एड शीरनले दिए न्युयोर्क अदालतमा बयान

बेलायती गायक एड शीरन आफूविरुद्ध दायर प्रतिलिपि अधिकारको मुद्दामा बयान दिन न्युयोर्क सहरको अदालतमा उपस्थित भएका छन् । उनको चर्चित गीत ‘थिंकिङ आउट लाउड’ मार्विन गेको गीत ‘लेट्स गेट इट अन’को नक्कल रहेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । गेको सन् १९७३ को हिट गीत ‘लेट्स गेट इट अन’का

दीपकराज गिरीको नयाँ फिल्मको छायांकन भदौदेखि, साउन १ देखि हल सञ्चालन हुने

‘छक्कापञ्जा ४’ ब्लकबस्टर भएपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट नयाँ फिल्म निर्माण गर्ने भएका छन् । शीर्षक तय भइनसकेको सोसल ड्रामा फिल्मको छायांकन भदौदेखि सुरु हुने र प्रदर्शन फागुनमा गर्ने तयारी छ । आगामी फिल्मबारे उनले भने, ‘भदौदेखि सुटिङ थालेर फागुनमा रिलिज गर्ने तयारीसहित

वर्षा राउतको गुनासो : ‘कम्प्रोमाइज’ भन्ने शब्द छोरी मान्छेलाई मात्रै लागू हुन्छ हो ?

अभिनेत्री वर्षा राउत पछिल्लो समय निजी जीवनका कारण चर्चामा छिन् । गत वर्ष अभिनेता समेत रहेका श्रीमान् सञ्जोग कोइरालासँगको मनमुटावको कुरा उनी आफैंले सार्वजनिक गरेकी थिइन् । त्यतिबेला सम्बन्ध विच्छेदको सोच आएको टिप्पणी पनि वर्षाले गरेकी थिइन् । समाजको लागि भए पनि आफूहरु मिलेर बस्नुपर्छ भन्ने सुझाव आफूले पाएको उनले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.