युरोपियन युनियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा हुने
नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ । काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटले आयोजना गरेको एक कार्यक्रममा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी दिइन् । जोएलका अनुसार फिल्म

