हलमा लागे नाइँ नभन्नु ल ६, प्रसाद २, पासाङ र कैदीको पत्र

हलमा ‘जारी’को दबदबा कायमै रहँदा चार नयाँ फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । नयाँ रिलिजमध्ये ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘कैदीको पत्र’ कथानक फिल्म हुन् भने ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’ डकुमेन्ट्री । ‘जारी’ पनि धेरै शोसहित तेस्रो सातामा प्रवेश गरेको छ । विकासराज आचार्य निर्देशित

नेपाली कलाकार स्नेहा श्रेष्ठको चित्र अमेरिकाको म्युजियम अफ फाइन आर्ट्समा संग्रहित

यदि तपाईं अमेरिकाको म्यासाचुसेट्समा बस्नुहुन्छ भने तपाईंलाई नेपाली कलाकार स्नेहा श्रेष्ठको विशाल र मनमोहक भित्तेचित्र हेर्ने मौका छ । सडकमा ‘इम्याजिन’ नामबाट उनले अलस्टन, क्याम्ब्रिज, लिन, डोरचेस्टर, वर्सेस्टर र त्यसभन्दा बाहिरका सहरका भवनलाई संस्कृत र नेपाली अक्षरले जीवन्त तुल्याएकी छन् । स्नेहाको लेखनले मातृभूमिको वर्णमाला र संस्कृतिलाई अमेरिकाको भित्ता र

हर्क साम्पाङलाई पल शाहको गैंती–बेल्चा कोसेली

अभिनेता पल शाह हिजोआज महोत्सवमा सहभागी हुन दौडधुपमा व्यस्त छन् । पश्चिम नेपालका महोत्सवमा पुगेका उनी बुधबार पूर्वी सहर धरान पुगे । सोही दिन बेलुका उनले इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवमा मनोरञ्जन प्रदान गरे । बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई भेटेर उनले गैंती–बेल्चाजस्ता औजार कोसेली दिए । उक्त

नरेश खातीको ‘ढाटेको हैन मायालु’ गीत सार्वजनिक

लोकप्रिय गायक तथा सर्जक नरेश खातीको ‘ढाटेको हैन मायालु’ गीत सार्वजनिक भएको छ । शुक्रबार क्रेएटिपस् ह्याट नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो। शब्द संगितमा निर्माण भएको गीतमा खातीे र गायिका अनु चौधरीको आवाज रहेको छ । उक्त गीतको म्युजिक भिडियोसमेत निर्माण भएको छ । म्युजिक भिडियोमा पछिल्लो

नयाँ प्रविधिमा पुराना चलचित्र

  चलचित्र निर्माण (पोष्ट प्रोडक्सन), छायाँकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गर्दछ। नेपालमा ‘डिजिटल यात्रा’को सुरुआत भूषण दाहाल निर्देशित ‘कागबेनी’ र आलोक नेम्वाङ निर्देशित ‘सानो संसार’ को निर्माण र प्रदर्शनसँगै भएको थियो। सन् २००८ मा क्वेष्ट इन्टरटेनमेन्टले निर्माण गरेका यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएको र निर्माण सहज, व्यवस्थित तथा व्यावसायिक

फिल्म ‘दिमाग खराब’ मा होला त दीपक र निश्चलको सहकार्य ?

‘दिमाग खराब’ निश्चल बस्नेतले निर्देशन तयारी गरेको फिल्म हो । बस्नेतल यो फिल्मको तयारी गरेको लामै समय भयो । ‘लुट’ जस्तो सुपरहिट फिल्म दिएका बस्नेतले त्यसपछि केही फिल्म दिए । तर त्यसको ब्यवसाय सोचेजस्तो हुन सकेन । त्यसैले यो फिल्म हिट बनाउने कसरतमा उनी छन् । ६ वर्षपछि निर्देशनमा फर्किन

प्रियंकाले भनिन्, ‘जसरी रेखालाई रेखामात्रै भनेर बोलाइन्छ मलाई पनि प्रियंका मात्रै भनेको सुन्न मनपर्छ’

प्रियंका चोपडाले मानिसले आफूलाई रेखालाई झैँ उनको पहिलो नामले बोलाएको मनपर्ने बताएकी छिन् । प्रियंकाले उनको नाम भारतमा जस्तो अमेरिकामा साधारण ‘कमन’ नभएको बताउँदै त्यहाँ आफ्नो थर ‘चोपडा जोनस’ खासै प्रयोग नगर्ने जानकारी दिइन् । सो कुरा उनले द टेलिग्राफलाई दिएको एक अन्तरवार्तामा बताएकी हुन् । भारतमा मलाई पिसी सुन्ने

पोस्टरमा यस्तो देखियो ‘नम्बरी सुन’

राजु गिरी निर्देशित फिल्म हो ‘नम्बरी सुन’ । फिल्म अगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शनका लागि करिब ४ महिना बाँकी भए पनि निर्माण युनिट प्रचार प्रसारमा जुटिसकेको छ । यस्तैमा निर्माण युनिटले बिहीबार फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका मुख्य पात्र गौरव पहारी, नम्रता

आमा बनेपछि एङ्जाइटीसँग जुधिरहेकी छिन् आलिया : भनिन्, ‘महिलामाथि असाध्यै दबाब हुन्छ’

आलिया भट्टको व्यावसायिक र निजी जीवन आजकाल दुवै निकै व्यस्त चलिरहेको छ । पछिल्लो समय उनी आफ्नो कामका साथै छोरी राहा कपुरको हेरविचारमा पनि व्यस्त छिन् । तर आमा भएपछि आफूलाई एउटा कुराले निकै सताउने गरेको आलियाले बताएकी छिन् । ‘छोरीलाई राम्रो हेरविचार गर्न सकिरहेकी छु कि छैन’ भन्ने कुराले

‘दर्शन सलाम’ले पायो दुई करोड भ्युज

गत वर्षको फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ४’को गीत ‘दर्शन सलाम’ ले युट्युबमा २ करोड भ्युज पाउन सफल भएको छ । दुई महिना अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म एक लाख ४५ हजार लाइक समेत पाएको छ । गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देखाइएको छ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.