पाल्पा महोत्सवमा शिव परियारको प्रस्तुतिमा झुमे दर्शक

पाल्पा सदरमुकाम तानसेनमा जारी ‘पाल्पा महोत्सव’मा गायक शिव परियारको प्रस्तुतिमा दर्शक झुमेका छन् । शनिबार बिदाको दिनको मुख्य आकर्षणका रुपमा उपस्थित शिवले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई नचाए । उनले आफ्ना हिट गीतमार्फत डेढ घण्टा प्रस्तुति दिए । ‘फूलैफूल दिन्छौं कि’, ‘फेवातालमा साइँली’, ‘पिलायो साथीलेले’, ‘क्या दामी भो’देखि ‘धोकेबाज हौ तिमी’सम्मका

भ्वाइस किड्सका अन्तिम १६ जना प्रतिस्पर्धी घोषणा

टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको जारी सिजन निकै प्रतिस्पर्धात्मक देखिएको छ । पछिल्लो सप्ताहन्तको एपिसोडबाट सेमिफाइनलिस्ट घोषणा भएका छन् । आगामी शुक्रबार र शनिबार हुने प्रतिस्पर्धामा अन्तिम १६ जनाबीच रोचक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । एक कोचको समूहबाट चार जना गरी चार कोचबाट १६ जना बाल ट्यालेन्ट अघिल्लो चरणमा

ग्याङस्टर फिल्म ‘बाटो : रोड टु डेथ’को ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘बाटो :रोड टु डेथ’को ट्रेलर सार्वजनिक भएको छ । यो ग्याङस्टर फिल्मको कथावस्तु एक हत्याको घटनाको वरपर घुम्छ । यो थ्रिलर फिल्ममा अशान्त शर्मा, मिथिला शर्मा, रक्षा थापा, सुलक्षण भारतीय, उत्पल झा, पशुपति राई र विजय ताम्राकारको अभिनय छ । निर्देशक मदन थापा र छायाकार शरण ऋषि भारतको

चार्ल्स तृतीयको राज्याभिषेकमा टम क्रुज, सोनम कपुरसहित सेलिब्रिटी सहभागी हुने

बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक लण्डनको वेस्टमिन्स्टर एबेमा आगामी शनिबार हुँदैछ । यसपछि चार्ल्स आधिकारिक रुपमा बेलायतका राजा घोषित हुनेछन् । बेलायतमा एक साता राज्याभिषेक मनाइनेछ । उक्त अवसरमा केही विश्वचर्चित सेलिब्रिटी पनि सहभागी हुने भएका छन् । यसअघि सन् १९५३ मा चार्ल्स तृतीयकी आमा महारानी एलिजाबेथ द्वितीयले राज्याभिषेक

जिया खान आत्महत्या प्रकरण : सुरज पञ्चोलीले पाए सफाइ

बलिउड अभिनेत्री जिया खानको आत्महत्या प्रकरणमा भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)को विशेष अदालतले शुक्रबार अभिनेता तथा प्रेमी सुरज पञ्चोलीलाई सफाइ दिएको छ ।फैसला सुनाउने समयमा सुरज अदालतमा उपस्थित थिए । अदालतले फैसलामा भनेको छ, ‘तपाईंविरुद्धको प्रमाण पर्याप्त छैन, त्यसैले सफाइ दिइन्छ ।’ सुरजमाथि अभिनेत्रीलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको थियो

‘जारी’ ले दुई सातामा कमायो १३ करोड

दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा दुई अंकको कमाइ गरेको छ । वैशाख १ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले दोस्रो बिहीबारसम्म १३ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको निर्माता रामबाबु गुरुङले जानकारी दिए । यस वर्ष दुई अंकको कमाइ गर्ने ‘जारी’ पहिलो फिल्म समेत बनेको छ

प्रियंका चोपडा स्टारर जासूस थ्रिलर ‘सिटाडेल’को समीक्षा कस्तो छ ?

जासूसको कथामा आधारित प्रियंका चोपडा र रिचर्ड म्याडन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’ शुक्रबारदेखि अमेजन प्राइममा रिलिज भएको छ । २५० मिलियन डलरको बजेटमा बनेको यो सिरिजलाई अहिलेसम्मकै महंगो बताइएको छ । रिलिज भएसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समीक्षा पनि सार्वजनिक गर्न थालेका छन् । समग्रमा यो सिरिजले औसत समीक्षा प्राप्त गरेको छ

लियाम नीसन स्टारर चर्चित हलिउड फिल्म ‘आइस रोड २’ नेपालमा छायांकन हुने

लियाम नीसन स्टारर हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काई’को छायांकन नेपालमा हुने भएको छ । प्रतिष्ठित हलिउड म्यागजिन डेडलाइनमा उल्लेख भएअनुसार नेपालका पहाडी क्षेत्रमा फिल्म छायांकन हुनेछ । आईएमडीबीले पनि नेपालको कथावस्तुसहितको ‘सिनोप्सिस’ उल्लेख गरेको छ ।फिल्ममा लियामले माइक नामक चरित्र निर्वाह गर्नेछन् । माइक पात्र

शुक्रबारदेखि दुई नयाँ नाटक : मण्डलामा ‘जून’ र पुरानो घरमा ‘चे इज ब्याक’

तपाईंलाई नाटकमा रुचि छ भने शुक्रबारदेखि सहरमा दुई नयाँ नाटकले मञ्चन सुरु गर्दैछन् । सिनामंगलस्थित पुरानो घरमा नयाँ नाटक ‘चे इज ब्याक’ मञ्चन सुरु हुँदैछ भने थापागाउँस्थित मण्डला थिएटरमा नयाँ नाटक ‘जून’ मञ्चन हुँदैछ । मण्डलामा सुरु हुने नाटक ‘जून’ले सानै उमेरमा आमा गुमाएकी एक पात्रको कथा भन्छ । आमा

‘ब्युटी विथ पर्पस’का लागि रकम जुटाउन अमेरिका लागिन् मिस नेपाल प्रियंका

आगामी विश्व सुन्दरी प्रतियोगिताको एक महत्वपूर्ण विधा ब्युटी विथ पर्पसका लागि अर्थ संकलन गर्न मिस नेपाल प्रियंकारानी जोशी अमेरिका प्रस्थान गरेकी छन् । द हिडन ट्रेजरका अनुसार तीन साताको बसाइमा उनले चार अमेरिकी राज्यको नेपाली डायस्पोरामा अर्थ संकलन गर्नेछिन् । यसअघि मिस नेपाल उत्तर अमेरिकाको जज बनेर त्यता लागेकी प्रियंकाको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.