भूमि पेड्नेकरले गरिन् हिमाल सरसफाइ अभियान घोषणा

बलिउड अभिनेत्री भूमि पेड्नेकरले हिमाल सफा गर्ने अभियान घोषणा गरेकी छन् । विश्व पृथ्वी दिवसको अवसरमा उनले हिमाली क्षेत्रको पारिस्थितिकीय संरक्षणमा काम गर्ने गैरनाफामूलक संस्था ‘हिलिङ हिमालयज’सँग मिलेर काम गर्ने योजनाबारे खुलासा गरेकी हुन् । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) दूतसमेत रहेकी भूमि अब हिलिङ हिमालयको सद्भावना दूत बन्ने भएकी

‘काँडेतार’को सेन्सर लफडा के हो ?

नवल खड्काको निर्माण तथा निर्देशन रहेको फिल्म सेन्सर फेल भएको छ । सोमबार भएको फिल्मको सेन्सरमा सेन्सर बोर्डका सदस्यहरुले फिल्मका सम्बाद र दृश्य केही काँटछाट गर्नुपर्ने भन्दै सेन्सर फेल गरेको निर्देशक नवल खड्काले बताए । ‘सेन्सर बोर्डसँगको अनौपचारिक, औपचारिक कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई फिल्म प्रदर्शन गर्न

युरोपियन युनियन फिल्म फेस्टिभलको नयाँ संस्करण नेपालका तीन सहरमा हुने

  नेपाल युरोपियन फिल्म फेस्टिभलको नयाँ संस्करण तीन सहर र तीन चरणमा हुने भएको छ । काठमाडौँस्थित द डेलिगेसन अफ युरोपियन युनियन टु नेपालको लाजिम्पाटले आयोजना गरेको एक कार्यक्रममा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोएल हिभोनेटले यो सालको फेस्टिभल नेपालका तीन सहरमा हुने जानकारी दिइन् । जोएलका अनुसार फिल्म

शिल्पी थिएटर १७औँ वर्ष प्रवेश

नेपाली रङ्गमञ्चको वृद्धि, विकास र संरक्षणका लागि स्थापित शिल्पी थिएटर १६ पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६४ वैशाख ११ गते स्थापना भएको यस थिएटरले धेरैभन्दा धेरै नेपाली भाषाका नाटक र विशिष्ट खालका केही विदेशी नाटकलाई पनि नेपाली भाषामा अनुवाद गरी प्रदर्शन गर्दै आएको छ । शिल्पी

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

चलचित्र विकास बोर्डको २३ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नका लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरुबाट आवेदन माग गरेको छ । आइतवार प्रकाशित सूचनामा बोर्डले २०७८ वैशाख १ देखि २०७९ चैत्र मसान्त भित्रका फिल्मले आवेदन दिन सक्ने बताएको हो । बोर्डले विशेष चलचित्रको आवेदन

शुभ मुर्हूतसँगै लक्ष्मणले सुरु गरे ‘सतीदेवी’ को छायाङ्कन

लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्म ‘सतीदेवी’ को शुभमुर्हूत गरिएको छ । सोमबार भद्रकाली मन्दिरमा कलाकार तथा प्राविधिकको उपस्थितिमा फिल्मको शुभमुर्हुत गरिएको हो । मुर्हूतमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतको समेत उपस्थिति थियो । मुर्हुतसँगै फिल्मको सुटिङ पनि आइतबारबाटै सुरु भएको छ । फिल्ममा मलिका

धिरज र जसिताले भने–दर्शकको प्रतिक्रियाबाट उत्साहित छौं

‘आई एम ट्वान्टी वान’ २१ वैशाखबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रचारमा अभिनेता धिरज मगर र जसिता गुरुङ शुक्रबार र शनिबार पश्चिम नेपालको बुटवल, भैरहवा, कपिलवस्तु र नेपालगन्ज पुगेका थिए । सोही क्रममा उनीहरुले उक्त स्थानका कलेजका विद्यार्थी, फिल्म हेर्ने दर्शक तथा मिडियासँग साक्षात्कार गरेका थिए । दर्शकहरूसँग प्रत्यक्ष

दयाहाङ अभिनित फिल्म ‘नांगो गाउँ’ भदौ २९ मा रिलिज हुने

दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नांगो गाउँ’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार टिजर पोस्टर सार्वजनिक गर्दै भदौ २९ गतेलाई प्रदर्शन मितिको रुपमा तय गरेका हुन् । हलमा ‘जारी’ले राम्रो कमाइ गरिरहँदा दयाहाङ र मिरुनाको नयाँ फिल्मले तीज छेकोलाई मिति तय गरेको हो ।

आईएमडीबीले सार्वजनिक गरे गर्मीयाममा यस वर्ष प्रतीक्षित १० भारतीय फिल्मको सूची

फिल्मको डेटा संकलन गर्ने विश्वप्रसिद्ध पोर्टल आईएमडीबीले यस गर्मीयामका बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । पोर्टलले सन् २०२३ को सुरुवाती ६ महिनामा प्रदर्शन हुने तयारीमा रहेका प्रतीक्षित फिल्मको सूची सार्वजनिक गरेको हो । यो सूचीमा शाहरुख खान स्टारर ‘जवान’ शीर्षस्थानमा छ । ‘पठान’पछि ‘जवान’लाई लिएर शाहरुखमा अलग क्रेज

‘प्रसाद २’ बारे कलाकार र निर्देशक भन्छन्– फिल्म नारायणीको विद्रोहको कथा

‘प्रसाद २’ आगामी शुक्रबार प्रदर्शनको तयारीमा छ । प्रदर्शनबारे जानकारी दिन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरियो । छायांकनपछिको यो पहिलो पत्रकार सम्मेलन थियो, जहाँ निर्देशक र कलाकारले फिल्मले पछिल्लो समय खेपिरहेको उतारचढाव, कलाकार हेरफेर र चरित्र चित्रणजस्ता प्रश्नको सामना गरे । रोमान्टिक फिल्म निर्देशकको रुपमा कहलिएका सुदर्शन थापाले ‘धन्दा’पछि
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.