‘ज्याकी : आईएम ट्वान्टी वान’को गीत ‘योद्धा’ सार्वजनिक
आगामी वैशाख २१ गतेदेखि प्रदर्शनको तयारीमा रहेको डान्स ड्रामा फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’को नयाँ गीत ‘योद्धा’ रिलिज भएको छ । गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ । सार्वजनिक गीतमा अभिनेता धीरज मगर र अभिनेत्री जसिता गुरुङ फिचर्ड


