काठमाडौंलाई रचनात्मक सहर बनाउन महानगरले छान्यो चलचित्र विधा

काठमाडौं महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये चलचित्र विधालाई छानेको छ । युसीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नु पर्ने नियम छ । यीमध्ये महानगरको छनौटमा चलचित्र विधा परेको हो ।

अम्बानीको निम्तोमा विश्व फिल्म स्टारहरु मुम्बईमा, जेन्डाया र गिगी हदिद सारीमा देखिए

भारतीय अर्बपति मुकेश अम्बानीको निम्तोमा हलिउड तथा बलिउड स्टारहरु यतिबेला भारतमा भेला भएका छन् । अम्बानी परिवारले स्थापना गरेको नीता मुकेश अम्बानी कल्चरल सेन्टरको उद्घाटनका लागि कलाकारहरु मुम्बईमा भेला भएका हुन् । भारतीय फिल्म स्टारहरु, राजनीतिज्ञदेखि हलिउड मोडल र कलाकार पनि मुम्बईमा छन् । विश्वचर्चित हलिउड सुपरहिरो फिल्म स्पाइडरम्यानको जोडी

बहावको अफर : एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमण

प्रदर्शनको मिति नजिकिँदै गर्दा आक्रामक प्रचार शैली अपनाएको बहाव चलचित्र निर्माण टोलीले एक जोडी दर्शकलाई थाइल्याण्ड भ्रमणको अफर सार्वजनिक गरेको छ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’ चैत २४ गतेदेखि प्रदर्शन हुँदैछ । चलचित्रको टिकट काट्ने एक जोडीले थाइल्याण्ड भ्रमण गर्न पाउने निर्माता श्रीधर पौडेलले बताए । थाइल्याण्ड भ्रमण

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ

‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्न लागेको ठूलो धनराशी रहेका २ दुई रियालिटी शो मध्ये ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा बरिष्ठ गायक दीप श्रेष्ठ अनुवन्धित भएका छन् । अमेरिकामा सेटलमेन्ट गरिएका भुटानी शरणार्थी समुदायको संस्था इन्ट्रा नेपालले केही बर्षदेखि यी दुइवटा रियालिटी शो गरिरहेको छ । इन्ट्राले

ब्रह्मास्त्र २ र ३ को एकैसाथ सुटिङ हुने

हालै निर्देशक अयान मुखर्जीले आफ्नो आगामी फिल्म ‘ब्रह्मास्त्र २’ र ‘ब्रह्मास्त्र ३’ को बारेमा जानकारी दिएका छन् । अयानले यसपटक ‘ब्रह्मास्त्र’को दुवै भाग एकैसाथ सुटिङ गर्ने बताएका हुन् । उनले यसपटक पनि चलचित्रलाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने र चलचित्र लेखनमा विशेष ध्यान दिने बताए ।मिडियासँग कुरा गर्दै अयानले

पञ्जाबमा भएको थियो परिणीति र राघवको पहिलो भेट

अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका नेता राघव चड्ढाको सम्बन्ध यतिबेला चर्चामा छ । हालै अभिनेता तथा गायक हार्डी सन्धुले पनि दुवै सम्बन्धनमा रहेको पुष्टि गरेका छन् । यसै क्रममा खबरहरू आइरहेका छन् परिणीति चोपडा र राघवको भेट कलेजका दिनमा नभई सुटिङका ​​क्रममा भएको थियो । ईटाइम्सको रिपोर्टका अनुसार

आईपीएलको उद्घाटन समारोहमा तमन्ना र अरिजीतको प्रस्तुति

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उद्घाटन समारोहमा बलिउड अभिनेत्री तमन्ना भाटिया र अरिजीत सिंहले प्रस्तुति दिने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले दिएको जानकारी अनुसार ३१ मार्चमा गुजरात र चेन्नईबीचको पहिलो खेलअघि साँझ ६ बजे उद्घाटन समारोह सुरु हुनेछ । सन् २०१८ पछि पहिलोपटक आईपीएलमा उद्घाटन

‘स्पाइडरम्यान’ जोडी जेन्डाया र टम हल्याण्ड भारत भ्रमणमा

‘स्पाइडरम्यान’ जोडी जेन्डाया र टम हल्याण्ड आफूहरुको पहिलो भारत भ्रमणको सिलसिलामा बिहीबार मुम्बई पुगेका छन् । स्थानीय कालिन विमानस्थलमा देखिएपछि उनीहरुको तस्वीर इन्टरनेटमा भाइरल बनिरहेको छ । एयरपोर्टबाट बाहिरिंदा जेन्डाया मुस्कुराएकी थिइन् । टमलाई उनको कारतिर हिंडिरहेको देखियो । उनीहरु क्याजुअल पोशाकमा सजिएका थिए । जेन्डाया सेतो टिसर्ट, प्यान्ट र

लुम्बिनीलाई फिल्म सिटीको रुपमा विकास गर्न पहल गर्छु : सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बुद्ध जन्मस्थान लुम्बिनीलाई फिल्म नगरीको रुपमा विकास गर्न पहल गर्ने बताएकी छन् । यसका लागि कार्ययोजना पेश गर्न चलचित्र विकास बोर्डलाई उनले निर्देशन समेत दिएकी छन् । शुक्रबारदेखि लुम्बिनीमा सुरु भएको तीनदिने ‘गौतम बुद्धको जीवनी र दर्शन संगत रहेर जीवनीमा चलचित्र निर्माण अन्तर्राष्ट्रिय बजार

गीत ‘तिमीसँगै हुँदा’मा रोमान्टिक पल र कला

अभिनेता पल शाह फिचर्ड म्युजिक भिडियो ‘तिमीसँगै हुँदा’ सार्वजनिक भएको छ । निशा शर्मा अर्यालको शब्द रचनामा तयार पारिएको गीत युट्युवमा सार्वजनिक भएको हो ।भिडियोलाई नृत्य निर्देशक समेत रहेका दिनेश पाख्रिनले निर्देशन गरेका हुन । जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई समेत फिचर्ड छिन् । रोमान्टिक गीतमा
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.