आयन मुखर्जीले घोषणा गरे ‘ब्रह्मास्त्र’को दोस्रो र तेस्रो सिक्वेल

फिल्म ‘ब्रह्मास्त्र’को पहिलो भागको सफलतापछि बलिउड निर्देशक आयन मुखर्जीले दोस्रो र तेस्रो भागको घोषणा गरेका छन् । घोषित टाइमलाइनअनुसार फिल्मको दोस्रो भाग सन् २०२६ र तेस्रो भाग २०२७ मा रिलिज हुनेछ । स्टार स्टुडियोज, धर्मा प्रोडक्सन, प्राइम फोकस र आयन मुखर्जीले मिलेर फिल्म निर्माण गर्दैछन् । फिल्मको घोषणा गर्दै निर्देशक

फिल्म ‘बहाव’को गीत ‘बहाव यी मनका’ सार्वजनिक

आगामी शुक्रबार प्रदर्शन हुन गइरहेको फिल्म ‘बहाव’को दोस्रो गीत सार्वजनिक भएको छ । शीर्ष कलाकारहरु सुरक्षा पन्त र कमलमणि नेपाल फिचर्ड गीत ‘बहाव यी मनका’ सोमबार रिलिज भएको हो । गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज छ । गीतमा फिल्मका प्रमुख पात्रहरूको

‘प्रसाद २’ लाई रिलिज हुन दिने चलचित्र विकास बोर्डको निर्णय

फिल्म ‘प्रसाद २’ आगामी शुक्रबार रिलिज हुने निश्चित भएको छ । सोमबार चलचित्र विकास बोर्डमा बसेको सर्वपक्षीय बैठकले फिल्मलाई सेन्सर अनुमति दिने कुरामा सहमति जनाएको छ । बैठकपछि  कानुन व्यवसायी ताराकुमार श्रेष्ठले बैठकमा सेन्सर गर्नेसहितका दुई निर्णय भएको बताए । सेन्सर भइसकेपछि चलचित्र सम्बद्ध पाँच संस्थाहरु निर्माता संघ, चलचित्र संघ,

अनमोलको निर्णय कुर्दै पूजा, राखिन् ‘जेरी–२’ अघि नै सुटिङमा जानुपर्ने सर्त

अनमोल केसीलाई शीर्ष भूमिकामा साइन गराउँदै अभिनेत्री तथा निर्मात्री पूजा शर्माले केही महिनाअघि भनेकी थिइन्, ‘यो मेरो ड्रिम प्रोजेक्ट हो, यसलाई म हरसम्भव मेहनत गरेर ग्रान्ड बनाउँछु ।’ १० लाख रुपैयाँ साइनिङ अमाउन्ट बुझेपछिको तस्वीरमा अनमोल पनि हर्षित देखिएका थिए ।‘छड्के २’ को छायांकनपछि यो फिल्मको काम सुरु गर्ने दुईपक्षबीच

शिल्पा शेट्टीलाई १६ वर्ष पुरानो चुम्बन प्रकरणमा अदालतबाट राहत

बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई १६ वर्ष पुरानो एक ‘अश्लील’ चुम्बन प्रकरणमा अदालतबाट राहत मिलेको छ । मुम्बई सेसन कोर्टले सोमबार सन् २००७ मा हलिउड अभिनेता रिचर्ड गेरे र शिल्पाबीच भएको चुम्बन प्रकरणमा सफाइ दिने अदालती आदेशविरुद्ध दायर याचिकालाई खारेज गरिदिएको छ । अभिनेता गेरेले एक सार्वजनिक कार्यक्रमको स्टेजमा शेट्टीलाई सबैको

उत्तर प्रदेशका ऋषि सिंह बने इण्डियन आइडल–१३ को विजेता

भारतीय टेलिभिजन सोनी इन्टरटेनेमन्टमा ६ महिनादेखि प्रसारण हुँदै आएको गायन रियालिटी शो इण्डियन आइडलको १३ औं सिजनले विजेता प्राप्त गरेको छ । उत्तर प्रदेशस्थित अयोध्यायका ऋषि सिंहले आइडलको उपाधि जितेका छन् । जितसँगै उनले २५ लाख भारु र कार प्राप्त गरे । उनले अन्य शीर्ष पाँच प्रतियोगी विदिप्ता चक्रवर्ती, सोनाक्षी

जब फिल्म लेखक सारा पोलीलाई ओस्कार अवार्ड फिर्ता मागियो !

क्यानडेली फिल्म निर्माता सारा पोलीले आफ्नो ११ वर्षको बच्चाले आफूमाथि गरेको ‘क्रूर’ अप्रिल फूलको मजाक सेयर गरेकी छन् । शनिबार बिहान आफूलाई आएको इमेल उध्दृत गर्दै उनले भनिन्, ‘हामी तपाईंलाई गहिरो पश्चातापका साथ यो भन्छौं, तपाईंले प्राप्त गर्नुभएको ओस्कार गल्तीले दिइयो ।’ पोलीले गत महिना अमेरिकाको लस एन्जलसमा भएको ९५

फोहोरी राजनीतिका कारण बलिउड छाडेको चर्चाबीच करणसँग प्रियंकाको जम्काभेट

प्रियंका चोपडाले हालै एक पोडकास्टमा फोहोरी राजनीतिका कारण बलिउड छाड्नुपरेको बताइन् । त्यसपछि बलिउड स्टार कंगना रनौतले प्रियंकाको समर्थन गर्दै करण जोहरलाई दोष लगाएकी थिइन् । यसैबीच, सामाजिक सञ्जालमा प्रियंकाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी करण जोहरलाई अँगालो हालेको अवस्थामा देखिएकी छन् । प्रियंका शनिबार नीता मुकेश कल्चर

रफ्तारमा फिल्म निर्माण :आधा दर्जन फ्लोरमा, दर्जनौँ तयारीमा

फिल्मको व्यवसाय प्रतिदिन गिर्दो छ । कोरोनाको कहरको केही वर्ष छोडेर भन्ने हो, भने वर्षमा करिब ८०देखि ९० हाराहारीका फिल्म रिलिज हुन्छन् । व्यावसायिक लाभ उठाउने भनेको ५ देखि १० वटाले मात्र हो । फिल्मको व्यवसाय नभए पनि निर्माण, प्रदर्शन, फेस्टिभल, अवार्ड लगायतका गतिविधि भने धेरै हुँदै आएका छन् ।

भ्वाइस किड्स नेपालमा ब्याटल राउण्ड अर्को सातादेखि, चार कोचको ‘ड्रिम टिम’ तयार

टेलिभिजन रियालिटी शो भ्वाइस किड्स नेपालको ब्लाइण्ड अडिसन शनिबार पुरा भएको छ । आगामी सातादेखि ब्याटल राउण्ड सुरु हुनेछ र यसका लागि प्रतिस्पर्धीको समीकरण तयार भएको छ ।चारजना कोचमा १२÷१२ जना प्रतिस्पर्धी अटाएका छन् । ब्लाइण्ड अडिसनको अन्तिम दिन शनिबार निकै रोचक रह्यो । ट्यालेन्ट प्रतिस्पर्धी छानिएकाले ब्याटल राउण्डै अझै
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.