सुरक्षा पन्तको ‘बुलाकी’ ट्रेलर : कर्णालीकी निःसन्तान महिलाको कथा
सुरक्षा पन्त स्टारर सोसल ड्रामा ‘बुलाकी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अकै पुरुषसँग विवाह गरेर हिंडेपछिको कथावस्तु वरपर फिल्म घुमेको छ । ट्रेलर अनुसार समग्रमा यो बदलाको कथा हो । पत्नी अर्कै पुरुषसँग हिंडेपछि जारसँग पतिले लिन खोजेको बदला र पत्नीले त्यसपछि


