‘पुरानो बुलेट’ धरानमा गुड्ने

क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ धरानमा च्यारिटी शो हुने भएको छ । धरानमा अवस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्ययन गरेका २०५५ सालका ब्याचले च्यारिटी गर्न लागेको संयोजक विजय अछामीले जानकारी दिए । धरानको गोर्खा सिनेप्लेक्समा साउन १८ गते शनिबार बिहान ९ बजेको शो गरिने भएको

श्रृखंला खतिवडाको प्रेम चर्चा !

मिस नेपालले आफ्नो प्रेमलाई हाल खुलाउन थालेका छन् । यहीवीचमा, श्रृङ्खला खतिवडाले टर्की पुगेर प्रेमको घोषणा घुमाउरो पारामा गरेकी छिन् । सन् २०१८ की मिस नेपाल श्रृङ्खला अहिले विदेशमा छिन् । टर्की पुगेसँगै उनको प्रेमले पनि चर्चा पाएको छ । उनी टर्कीको इस्तानबुलमा घुमफिर गरिरहेको तस्वीर इन्स्टाग्राममा देख्न सकिन्छ ।

छवि ओझा र शिल्पा पोख्रेलविरुद्ध पक्राउ पूर्जी जारी

क्रेजी साप्ताहिक निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । ‘छविकी जेठी पत्नि हेमा ओझाले दिएको

छवि ओझाकी जेठी पत्नीले दिइन् बहुबिबाहको उजुरी

क्रेजी साप्ताहिक पथरी । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्विष्ट आएको छ । अहिले निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुबिबाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो । प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ । जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल

एउटा सिनलाई झण्डै एक अर्ब खर्च !

नेपाली फिल्मको बजेट कति हो, औसत एक डेढ करोड । कसैले दुई वा तीन करोडसम्म पनि खर्च गर्न सक्छन् । त्यसो त ५० लाखदेखि ८० लाखसम्म गजबकै फिल्म बनिरहेको छ नेपाली फिल्म क्षेत्रमा । दक्षिणी छिमेकी भारतको कुरा बेग्लै । त्यहाँ अर्बैं खर्चमा फिल्म निर्माण हुन्छ । पत्यानै गाह्रो त

संगीत चोरेको आरोपमा कालीप्रसाद विरुद्ध उजुरी

नेपाली संगीत जगत एकपछि अर्को चोरीको विवादमा मुछिँदै गएको छ । नेपाली गीत संगीत चोरेको आरोपमा अलि बढी कालीप्रसाद बास्कोटा नै अगाडि देखिएका छन् । पटक–पटक संगीत चोरीको आरोप झेलिरहेका संगीतकार कालीप्रसाद बास्कोटा विरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको हो । संगीतकार बास्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’भन्नेबाट

शाहिदको पारिश्रमिक : ३० करोड ?

एजेन्सी । यस वर्षकै ब्लकबष्टर फिल्म ‘कबिर सिंह’को सफलतापछि अभिनेता शाहिद कपूर हाल चर्चाको शिखरमा छन् । यो फिल्मलाई शाहिद कपूरकै करियरको सबैभन्दा ठूलो सफलताको रुपमा समेत लिइएको छ । यही फिल्मको सफलतासंगै अभिनेता कपूरले आफ्नो पारिश्रमिकको दर समेत बढाएका छन् । भर्खरै एउटा समाचारमा जनाइए अनुसार अभिनेता कपूरले आफ्नो

आइफा अवार्ड नेपालमा नहुने

इन्टरनेशल इन्डियन फिल्म एकाडेमी (आइफा) अवार्ड नेपालमा नहुने पक्का भएको छ । संसदको अन्तर्रा्ष्ट्रिय सम्बन्धन समितिले रोक्न निर्देशन दिएसँगै सरकार आइफा अवार्ड नगर्ने निर्णयमा पुगेको हो । आइफाइ अवार्ड गराउने निर्णय निरन्तर विवादमा तानिएपछि सरकार पछि हटेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो वर्षको आइफा

धरानमा चिल्ड्रेन ट्यालेन्ट हन्ट २०१९

क्रेजी साप्ताहिक धरान । गरिमा डान्स सेन्टर धरानले आयोजना गरेको ‘चिल्ड्रेन्स ट्यालेन्ट हन्ट २०१९’ को विजेता सिनियरतर्फ धरान–१५ मा अवस्थित चिल्ड्रेन्स एकाडेमीकी जेसाङ लिम्बु तथा जुनियर तर्फका विजेता धरान–१६ स्थित मन्टेश्वरी किन्डर गार्टेनकी नुमा लिम्बू भएकी छिन् । सिनियर तर्फका बिजेता जेसाङले नगद ५० हजार सहित क्राउन, ट्रफी, स्यास, बुके,

मस्ती मुडमा साम्राज्ञी

कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाहले लगालग २ चलचित्रको छायांकन सकाएकी छिन् । उनले भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’ र दशैमा रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकेकी हुन् । उनी अब नयाँ चलचित्र तत्काल गर्ने मुडमा छैनन् । तर, चलचित्रको छायांकन सकेसँगै उनको मस्ती मुड भने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.