प्रतिष्ठा पुगिन् मिस इङ्ल्याण्डको उत्कृष्ट तीनसम्म

नेपाली मूलकी प्रतिष्ठा राउत यही साता भएको मिस इङ्ल्याण्डको फाइनल (सेकेन्ड रनरअप)सम्म पुग्न सफल भइन् । सेकेन्ड रनरअपको घोषणा गरेको भिडियो समेत राउतले आफ्नो फेसबुकमा सार्वजनिक गरेकी छन् । यस बाहेक डेलीमेलले समेत उनी मिस इङ्ल्याण्ड–२०१९ को फाइनलिस्ट भएको कुरा पुष्टी गरेको छ । हङकङमा जन्मिएकी राउतका बावु बेलायती गोर्खा

चलचित्र हिरो नं १ को दोस्रो गीत सार्वजनिक ( भिडियो सहित )

क्रेजी साप्ताहिक पथरी । चलचित्र हिरो नं १ को दोश्रो गित सार्वजनिक भएको छ । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र हिरो नं १ को दोश्रो गित ‘माया दिन्छु नि’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । मधु न्यौपानेको शब्दमा ताराबीर पाण्डेले संगीत गरेको यस गीतमा कपिल

रियालिटी शो ‘खतरों के खिलाडी १०’ मा कोको ?

क्रेजी साप्ताहिक टेलिभिजनको लोकप्रिय रियालिटी शो ‘खतरों के खिलाडी’ को आगामी सीजन दर्शकहरुले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यो रियालिटी शो नेपाली दर्शकमाझ पनि उत्तिकै लोकप्रिय बनेको छ । उक्त शोको दशौं सीजन चाँडै नै प्रारम्भ हुँदैछ । यसपटक पनि यो शोमा बलिउडमा स्थापित निर्देशक रोहित शेट्टी नै देखिंदैछन्

‘सुन–सुन राष्ट्रपति’ सार्वजनिक

क्रेजी साप्ताहिक पथरी । तिज गित सुन सुन राष्ट्रपति सार्वजनिक भएको छ । गायिका विष्णु परियार र राजन वख्रेलको स्वरमा रहेको ‘सुन सुन राष्ट्रपति’ बोलको तीज गीत सार्वजनिक भएको हो । दिलीप रेग्मीको शब्द सङ्गीतमा रहेको उक्त गीतले नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गरेको छ । राजनीतिको झुटा आश्वासन, नेताहरूको

नफाप्ने संकेत नम्रतालाई ‘जाइरा’

अभिनयसँगै नम्रता श्रेष्ठ फिल्म निर्माणमा पनि संलग्न छिन् । यसको सुरुवात गरेकी थिइन्, ‘सोल सिस्टर्स’बाट । हाइहिल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्ममा नम्रताले अभिनयसँगै निर्माणको पनि अभिभारा लिएकी थिइन् । तर, फिल्म नेपालका हलमा एक दिन पनि टिक्न धौ धौ पर्यो । ‘सोल सिस्टर्स’ले दिएको चोट बिर्सिएर नम्रता पुनः निर्माणमा फर्किएकी

बिकनीमा मन्दिरा

बलिउड अभिनेत्री तथा आरजे मन्दिरा बेदी आफ्नो फिटनेस र ग्ल्यामर लुक्सका कारण सधैं चर्चामा आइरहन्छिन् । मन्दिरा अहिले मालद्वीपमा छुट्टी मनाइरहेकी छन् । मन्दिराले छुट्टीको क्रममा केही हट तस्बिर सोसल मिडियामा सेयर गरेकी छन् । ४७ वर्षको उमेरमा पनि मन्दिरा निकै हट देखिएकी छन् । तस्बिरमा मन्दिराले बिकिनी लगाएकी छन्

चलचित्र ‘लक्का जवान’ निर्माणको घोषणा

चलचित्र ‘लक्का जवान’को औपचारिक निर्माण घोषणा भएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । आमा बंगलामुखी फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई शिवहरि पौडेलले निर्देशन गर्ने भएका छन् । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा बन्ने चलचित्रमा किरण केसी, दीलिप रायमाझी

कबिता बनिन् मिस भुटान युएस २०१९

हेम गिरि। मिस भुटान यूएस २०१९ को उपाधि कबिता अहंकारीले हात पारेकी छिन्। मोडलिङ तथा ग्ल्यामरको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने अमेरिकामा रहेका नेपाली भाषी भुटानी किशोरीहरूको क्षमता विकासका लागि अमेरिकामा हरेक वर्ष आयोजना हुने हिमालयन फेस्टिवल अन्तर्गत आयोजना हुने मिस भुटान यूएस प्रतियोगिता अमेरिकामा रहेका नेपाली भाषी माझ निक्कै

एभरेष्टमा सृजना चौतारीको ११ औँ श्रृङ्खला

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–१ को एभरेष्ट मा.विको सभाहलमा सृजना चौतारीको ११ औँ श्रृङ्खला ‘हाम्रो अभियान स्रष्टा र सृजनाको सम्मान’ मूल नाराका साथ एकल गजलवाचन तथा गायन सम्पन्न भएको छ । आफ्ना गजल वाचन गर्दै ‘विवश’ बलिभद्र कोइरालाको गजल सुनाए । ‘आफ्नो छोडेर चिन्ता जो गर्छ देशका लागि सुरु उही हो

साम्राज्ञीको फेरि अर्को तस्बिर…कारभित्रै रोमान्स

नायिका साम्राज्ञी शाहको फेरि अर्को तस्बिर सार्वजनिक भएको छ । उनले प्रेमीसंग गाडी भित्र रोमान्स गरेको तस्विर सार्वजनिक भएको हो । फिल्मको सुटिङ सकेर इन्डोनेशियाको बालीमा आराम गर्न गएकी साम्राज्ञीका अन्तरंग तस्बिर बारम्बार सार्वजनिक भइरहेका छन् । केही तस्बिर भने उनले निकै आलोचना भएपछि सामाजिक सञ्जालवाट हटाएकी छिन् । तर,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.