पाँच वर्षपछि स्टेजमा फर्किइन् टेलर स्वीफ्ट

पपस्टार टेलर स्वीफ्टका फ्यानलाई यो खबर पक्कै पनि महत्वपूर्ण हुन सक्छ । लगभग पाँच वर्षपछि यी गायिका स्टेजमा फर्किएकी छन् । नेपाली समयानुसार आइतबार बिहान स्वीफ्टले अमेरिकी कन्सर्टको शृंखला घोषणा गरिन् । यो कमब्याक कन्सर्टमा उनले ४४ हिट गीतसहित तीन घण्टासम्म प्रस्तुति दिइन् । ‘मैले तिमीलाई कति मिस गरेको छु

दर्शकको प्रतिक्रिया बुझ्न दीपक दीपा पुगे बनेपाको शुभकामना हल

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ४’ ले प्रदर्शनको तेस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको छ । फिल्मको व्यवसाय राम्रो भएपछि निर्माण युनिट अहिले फिल्म प्रदर्शनरत हल हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेको छ । यस्तैमा शनिबार फिल्म युनिटले बनेपाको शुभकामना हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएको

‘नांगो गाउँ’को सकियो वर्कसप, १० गतेबाट फ्लोरमा

हिमाल शर्माको निर्माण तथा दीपेन्द्र लामाको लेखन र निर्देशन रहने फिल्म ‘नांगो गाउँ’ को वर्कशप सकिएको छ । निर्माण युनिटले निर्देशन टिम, प्रोडक्शन डिजाइन टिम, छायांकन टिम र कस्ट्यूम टिमसँग अलग–अलग रुपमा १५ दिने वर्कशप गरेको निर्देशक लामाले बताए । अन्तिममा भने कलाकारको टिमसँग वर्कशप गरिएको थियो । कलाकारको वर्कशपमा

मोहनले जित्दा किन नाचिन् सरिता ?

शनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघको १९ औं महाधिवेनबाट संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छ । दिनभर भरिभराउ भएको महाधिवेशनस्थित साँझ भने झन् रौनकपूर्ण रह्यो । अध्यक्ष पदमा मोहन निरौला विजयी भएपछि थुप्रै कलाकारले गीत गाउँदै नाचगान समेत गरे । त्यो भिडमा अभिनेत्री सरिता लामिछाने पनि रहेकी थिइन्

नेपाल म्युजिक एण्ड फेसन अवार्ड हुने

‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२३’ आयोजना हुने भएको छ । आयोजना स्टार वान इन्टरटेनमेन्टले एक बिज्ञप्ती जाी गर्दै अवार्डको आवेदन खुल्ला भएको जनाएको हो । सन् २०१८ बाट नियमित आयोजना भएको अवार्डको यो चौथो संस्करण हो । नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको आयोजक

कुन्साङ्गलाई फकाउन मिरुनालाई सकस

अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक भएको छ । ड्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत छ । नेपाली परिवेश र भूगोललाई समावेश गर्ने गीतका शब्द कोर्दै आएका गीतकार चाम्लिङ्गको यो गीतमा पनि प्रकृति प्रेम र जीवनसँंग जोडिएका शब्द छन् । गीतको भिडियो राजेश पुमा राईले निर्देशन

तनाव छल्न कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाए अनमोल केसी

अभिनेता अनमोल केसी यतिबेला रिफ्रेस हुन चाहन्छन् । ‘छड्के २’को बक्स अफिस असफलताले दिएको तनावलाई छल्न उनी यतिबेला घुम्न निस्किएका छन् । पोखरा घुमघामसँगै उनी पवर्तको कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाएका छन् । विश्वकै दोस्रो अग्लो मानिएको कुश्माको अग्लो बन्जीमा हामफालेसँगै अनमोलले स्काइ क्याफे र साइक्लिङको समेत मज्जा

रणवीर–श्रद्धा स्टारर ‘तु झूठी मैं मक्कर’ बन्यो यस वर्ष धेरै कमाउने दोस्रो बलिउड फिल्म

रणवीर कपुर र श्रद्धा कपुर स्टारर रोमान्टिक ड्रामा ‘तु झूठी मैं मक्कर’ सय करोड क्लबमा प्रवेश गरेको छ । नेट कलेक्सनका आधारमा फिल्मले ११ औं दिनमा हिन्दी संस्करणमा उक्त कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो फिल्मले शाहरुख खानको कमब्याक रहेको ‘पठान’पछि सन् २०२३ मा सय करोडभन्दा बढी कमाउने

गर्भवती भएको हल्ला फैलिएपछि नीताले गराइन् प्रेस काउन्सिलको ध्यानाकर्षण

अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना यतिबेला दुई कारणले चर्चामा छिन् । उनको निर्माण रहेको फिल्म ‘ह्रस्वदीर्घ’ छायांकनमा छ भने उनी गर्भवती भएको हल्ला सामाजिक सञ्जालमा फैलिएको छ । तर पछिल्लो हल्लाले यी हिरोइनलाई हैरानी दिएको छ । हैरानी पनि यतिसम्मकी उनले प्रेस काउन्सिलको ध्यानाकर्षण नै गराउनुपरेको छ । म्युजिक भिडियोमा

हाम्रो फिल्मलाई विश्वमाझ लैजान लोकल कथा टिप्नुपर्छ : स्वस्तिमा खड्का

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) क्यूएफएक्स र पर्यटन बोर्डमा चलिरहेको छ । शनिबार नेपाली फिल्मका दर्शकमा आएको विकास र कास्टिङ अभ्यासलाई लिएर केही महत्वपूर्ण विमर्श भए । तेस्रो दिनमा ‘हेर्दाहेर्दै कहाँ पुगियो’ विषयमा फिल्मकर्मीबीच अन्तरसंवाद भयो । पर्यटन बोर्डमा चलेको प्यानल छलफलमा निर्माता अशोक शर्मा, निर्देशक सुजित बिडारी र
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.