‘मरिहत्ते’ मा सचिन र नीताको प्रेमकथा

गायक सचिन रौनियारको नयाँ गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा सन्तोष सुनारको शब्द र संगीत छ । गीतको भिडियोमा पनि गायक रौनियार आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा जोडीको रुपमा अभिनेत्री नीता ढुङ्गानाले साथ दिएकी छन् । ‘भिडियोमा बुनिएको कथामा म

सचिनले ल्याए ‘मरिहत्ते’

गायक सचिन रौनियारले गायकसँगै अभिनेताको रूपमा आफूलाई अगाडी बढाएका छन् । उनको स्वरसँगै अभिनय गरेको गीत ‘मरिहत्ते’ बिहीबार सार्वजनिक गरियो । सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री निता ढुङ्गानाको अभिनय रहेको छ । ‘मैले कथामा उपयुक्त देखिने भएपछि अभिनय गरेको हुँ । निर्देशकले चरित्रमा फिट हुन्छ

‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले फिल्म पशुपति वरपरका

फिल्म ‘जय हो’ निर्माण घोषणा

फिल्म ‘जय हो’ निर्माण घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको औपचारिक रूपमा घोषणा गरिएको हो । टेक पौरखी राईको निर्देशन रहने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, नीशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, रोहित रुम्बा लगायतको अभिनय रहनेछ ।

१९७४ एडीले शनिबार काठमाडौंको टुँडिखेलमा ‘इम्ब्रेस अटिजम’ शीर्षकमा कन्सर्ट गर्ने

  रक ब्याण्ड १९७४ एडीले शनिबार काठमाडौंको टुँडिखेलमा कन्सर्ट गर्ने भएको छ । अटिजमसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ‘इम्ब्रेस अटिजम’ भन्ने नाराका साथ ब्याण्डले कन्सर्ट गर्न लागेको जनाइएको छ । काठमाडौं महानगरपालिका र अटिजम केयर नेपाल सोसाइटीसँगको सहकार्यमा हुने १९४७ एडी ब्याण्डको सांगीतिक प्रस्तुति निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

भारतीय गायक सनम पुरीले गरे इन्गेजमेन्ट

भारतीय गायक तथा सङ्गीत ब्यान्ड सनमका मुख्य गायक सनम पुरीले इन्गेजमेन्ट गरेका छन् । उनले प्रेमिका जुचोबेनी टुङ्गोयसँग इन्गेजमेन्ट गरेका हुन् । सनम र जुचोबेनीले इन्स्टाग्राममा यसबारे जानकारी दिएका हुन् । यी दुईले आफ्ना चारवटा तस्बिर पोस्ट गर्दै ‘र हाम्रो इन्गेजमेन्ट भयो’ भनेर क्याप्सनमा लेखेका छन् । इन्गेजमेन्ट मार्च ११

छोरी न्यासालाई गरिने ट्रोलबारे अजय देवगनले भने, ‘बच्चाका लागि चिन्तित छु ’

बलिउड अभिनेता अजय देवगनकी छोरी न्यासा देवगन सधैँ आफ्नो मेकअप, कपडाका कारण चर्चामा रहन्छिन् तर सामाजिक सञ्जालमा उनी कयौँ पटक ट्रोल हुने गर्छिन् । यसैबीच भोला फिल्मको प्रमोसनका क्रममा अजय देवगनलाई एक अन्तरवार्तामा छोरीलाई गरिने ट्रोलिङबारे प्रश्न सोधिएको थियो । यसबारे उनले जवाफ दिएका छन् । ट्रोलर्सलाई वास्ता नगर्न सल्लाह

‘परालको आगो’ का निर्देशक प्रताप सुब्बाको निधन

नेपाली फिल्म ‘परालको आगो’ लगायत करिब दर्जन फिल्मका निर्देशक प्रताप सुब्बाको निधन भएको छ । सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा भारतमा निधन भएको नृत्य निर्देशक कमल राईले बताए । ‘सुब्बाको निधनले नेपाली फिल्म उद्योगले एकदमै राम्रो र ट्यालेन्ट मानिस गुमायो’ राईले थपे । सुब्बा लामो समयदेखि बिरामी रहेका थिए ।

अक्षय कुमारको ‘ओमाईगड २’ हलमा नलाग्ने

अभिनेता अक्षय कुमारको पछिल्लो समय फिल्म राम्रो चलिरहेको छैन । सम्राट पृथ्वीराज, राम सेतु र बच्चन पाण्डे जस्ता उनका महत्वकांक्षी फिल्महरु फ्लप भएका छन् । २०२२ को अन्त्यमा रिलिज भएको ‘सेल्फी’ ले पनि राम्रो दर्शक पाउन सकेन । सायद, त्यसैले होला अभिनेता आफ्नो बहुप्रतिक्षित फिल्म ‘ओमाईगड २’ हलमा रिलिज नगर्ने

मोहन निरौलाले घोषणा गरे प्यानल, सविन श्रेष्ठ महासचिवको उम्मेदवार

शनिबार हुने चलचित्र कलाकार संघको कार्यसमिति चुनावमा अध्यक्ष पदमा उम्मेदवारी दिएका मोहन निरौलाले प्यानल घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेण्डासहित प्यानलबाट उम्मेदवारी दिने अन्यको नाम समेत सार्वजनिक गरे । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् । महासचिवमा सविन श्रेष्ठ छन् ।
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.