फेरि ठेलागाडामा बदाम बेच्न थाले ‘काचा बदाम’ गायक

तपाईंले टिकटकमा भाइरल भएको गीत ‘काचा बदाम’ अवश्य सुन्नुभएको छ । संसारभर यो गीत यति चर्चित भयो कि यो गीतका गायक भुवन बाड्याकर रातारात संगीत स्टार बने । तर यतिबेला ती भाइरल स्टार जिरोमा झरेका छन् । ‘काचा बदाम’ हिट हुनुअघि ठेलागाडामा बदाम बेचेर गुजारा गर्ने भुवन कपीराइट लगायतको विवादले

रणवीर अभिनीत ‘ब्रह्मास्त्र’को दुई सिक्वेल बन्ने

अभिनेता रणवीर कपुर फिल्म ‘तू झुठी मैं मक्कार’ को प्रचारप्रसारमा व्यस्त छन् । होलीको अवसर पारेर रिलिज भएको फिल्ममा श्रद्धा कपूर उनको अपोजिटमा छिन् । फिल्मका निर्देशक लव रञ्जन हुन् । फिल्मले राम्रो व्यवसाय गरिरहेको बताइन्छ ।यसपछि अभिनेता अयान मुखर्जी र सन्दीप रेड्डी वांगाको फिल्ममा उनी देखिने छन् । फिल्म

७० वर्षपछि पुनः रेकर्ड भयो धर्मराज थापाको गीत ‘हरियो भन्नु’

हरेक नेपालीको ढुकढुकी जनकवि केशरी धर्मराज थापाको शब्द, सङ्गीत र स्वर रहेको चर्चित गीत ‘हरियो भन्नु’लाई पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ ।  मंगोलियन हर्टका लोकप्रिय गायक राजु लामाको स्वरमा आएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गर्दै फिमेल भोकल समेत राखिएको छ । गीतको फिमेल भर्सनका लागि मन्दिरा ढुङ्गेलले शब्द

अष्ट्रेलिया उडिन् गायिका समीक्षा

गायिका समीक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताए । अष्ट्रेलिया उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् । बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा

सेलेना गोमेज र जेन मलिकबीच सहकार्यसँगै अफेयरको चर्चा

विश्व संगीतका दुई चर्चित अनुहारहरु जेन मलिक र सेलेना गोमेजले सांगीतिक सहकार्य गर्ने भएका छन् । इन्स्टाग्राममा एकले अर्कोलाई फलो गरेसँगै यी दुईले सहकार्य गर्ने सम्भावनाबारे चर्चा सुरु भएको छ । मार्च ८ मा सेलेनालाई फलो गर्दै मलिकले यी दुईबीच सम्भावित टिमअपको संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मलिकको

नेपालगञ्जमा मिस नेपालको अडिसन , सुर्खेतमा सोमबार हुने

मिस नेपालको आगामी संस्करणका लागि शनिबार नेपालगञ्जमा अडिसन हुने भएको छ । यसबारे जानकारी दिन होटल सिद्धार्थमा आयोजित पत्रकार सम्मेलनमा मिस नेपाल प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का उपस्थित थिए । शुक्रबार ओरिएन्टेसन र शनिबार अडिसन कार्यक्रम हुने प्रेसमिटमा जानकारी दिइयो । इटहरीदेखि

पहिलो साता ‘छक्कापञ्जा ४’को कमाइ आठ करोड हाराहारीमा

‘छक्कापञ्जा ४’ले पहिलो साता घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । गत शुक्रबार रिलिज भएको फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले फिल्मले पहिलो साता

‘भ्वाइस किड्स सिजन–२’ को प्रिमियर, शुक्रबारदेखि शो प्रसारण सुरु हुँदै

टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’ को प्रसारण शुक्रबारदेखि सुरु हुँदैछ । पूर्वसन्ध्यामा बानेश्वरस्थित वान सिनेमाज् हलमा पहिलो एपिसोडलाई प्रिमियर गरियो । निर्देशक लक्ष्मण पौडेल, कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल प्रिमियरमा उपस्थित रहे । ‘पहिलेभन्दा सिजन २ लाई बेटर गर्ने प्रयास गर्छौं । पहिलो सिजन अनुभव

महिलाको कथावस्तुमा बन्ने फिल्मलाई सघाउन आयोग तयार : अध्यक्ष सिन्हा

निर्देशक आकाश अधिकारीले एकल महिलाले भोग्नुपरेको कथामा आधारित छोटो फिल्म ‘आफू गयौ नेटो काटी’ सार्वजनिक गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय महिला आयोगकी अध्यक्ष विद्याकुमारी सिन्हा प्रमुख अतिथिको रुपमा सहभागी थिइन् । फिल्म हेरेपछि सिन्हाले एकल महिलाको पीडालाई समेटेको भन्दै प्रशंसा गरिन् । उनले महिलाको कथावस्तुमा बन्ने राम्रा

ब्ल्याकपिंक बन्यो ८ अर्ब पटक स्पटीफाइमा सुनिने पहिलो ब्याण्ड

दक्षिण कोरियाको गर्ल्स ब्याण्ड ब्ल्याकपिंक लोकप्रिय अडियो स्ट्रिमिङ सेवा स्पटीफाइमा विश्वमा सबैभन्दा बढी सुनिने ब्याण्ड बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबारसम्म यो ब्याण्डलाई ८.८ बिलियन (८ अर्ब ८ करोड) पटक सुनिएको छ । ब्याण्डका चर्चित गीतहरुले उनीहरुलाई यस्तो सफलता दिलाएको जनाइएको छ । जसमा शीर्ष तीन सूचीमा ‘हाउ यु
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.