नारी दिवसमा काठमाडौंमा ‘वुमन कन्सर्ट’ : इन्दिरा, अभयासहित महिला ब्याण्डले दिए प्रस्तुति
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार काठमाडौंमा ‘वुमन कन्सर्ट २०२३’को आयोजना गरिएको छ । बिजुलीबजारस्थित किङ्स कलेजमा आयोजित कन्सर्टमा दर्जनभन्दा बढी गायिका र महिला ब्याण्डले सांगीतिक प्रस्तुति दिएका छन् । चर्चित रक गायिका अभया सुब्बाले नारी दिवसको दिन सन् २०१४ देखि यो कन्सर्ट गर्दै आइरहेकी छन् । कन्सर्टमा अभया सुब्बा, प्रमिला


