‘हल्कारा’को टिजर रिलिज, फिल्म वैशाख २९ मा

हल रिलिजअघि नै चर्चित अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कृत फिल्म ‘हल्कारा’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । अमेरिकी फेस्टिभल वल्र्डफेस्ट ह्युस्टन र बाफ्टाको कर्माथान फेस्टिभलमा मनोनित फिल्मलाई अब नेपाली दर्शकले हेर्न पाउने भएका छन् । निर्माताले आगामी वैशाख २९ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीबार आकर्षक टिजर सार्वजनिक गरेका हुन् । यस

मिस वर्ल्डमा प्रियंकारानीको तयारी : शीर्ष पाँच विधा जित्न कोसिस गर्ने

आगामी मे महिनामा यूएईको दुबईमा विश्वसुन्दरी प्रतियोगिताको ७१ औं संस्करण आयोजना हुँदैछ । ८० मुलुकका सुन्दरीले संसारकै प्रतिष्ठित मानिने उक्त ब्युटी पेजेन्टमा ताज जित्नको लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलोपटक यूएईमा हुन लागेको ग्राण्ड फिनालेमा नेपालबाट मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीले सहभागिता जनाउँदैछिन् । उपाधि जित्ने लक्ष्यसहित प्रियंका अहिले तयारीमा व्यस्त

सुरक्षा पन्त र मानव सुवेदीले सौराहाको रिसोर्टमा गरे विवाह

अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच आज (बिहीबार) चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् । तस्वीरमा सुरक्षाले सुन्तला रङको सारी र मानवले चाहिं वैजनी रङको कोट र

अभिनेत्री सुरक्षा र अभिनेता मानवले गरे इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बुधबार आयोजित एक समारोहकाबीच पन्त र सुवेदीको इन्गेजमेन्ट भएको हो । जसको जानकारी अभिनेत्री पन्तले सामाजिक सञ्जालमार्फत तस्बिर शेयर गर्दै दिएकी छन् । तस्बिरका साथ उनले लेखेकी छन्, ‘ नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं ।

भेराइटीको ओस्कार प्रक्षेपण : ‘एभ्रिथिङ एभ्रिह्वेयर’ले फिल्म र ‘नाटु नाटु’ले गीततर्फ जित्न सक्छन्

प्रतिष्ठित हलिउड म्यागजिन भेराइटीले आगामी ओस्कार अवार्डको अन्तिम प्रक्षेपण गरेको छ, जसको शीर्ष विधामा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’को दबदबा हुने देखिएको छ । सर्वश्रेष्ठ फिल्मसँगै निर्देशक, अभिनेत्री, सहअभिनेता, मौलिक पटकथा विधामा फिल्मले जित्ने प्रक्षेपण गरिएको छ । ओस्कारको ९५ औं संस्करण नेपाली समयानुसार आगामी मंगलबार बिहान वितरण हुँदैछ ।

भारतीय गायक ओशो जैनले काठमाडौंमा कन्सर्ट गर्ने

भारतीय गायक तथा कवि ओशो जैनले नेपालमा सांगीतिक प्रस्तुति दिने भएका छन् । युवापुस्तामाझ लोकप्रिय उनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिने भएका हुन् । ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् । पहिलो पटक नेपालमा सांगीतक

‘छक्कापञ्जा ४’ लाई विदेशबाट दुई करोड, आजदेखि मध्यपूर्वका ५० हलमा रिलिज

‘छक्कापञ्जा ४’को विदेश अधिकार दुई करोड रुपैयाँ नेटमा बिक्री भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले अमेरिका, युरोप, अष्ट्रेलिया, मध्यपूर्वसहित सबैतिरको बिक्री अधिकार जोड्दा उक्त रकम प्राप्त हुने बताए । देश थपिंदा अझै यो रकममा वृद्धि हुने देखिन्छ । घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको यो फिल्म आज (शुक्रबार)देखि

बलिउड अभिनेता सतीश कौशिकको निधन, गृहमन्त्रीदेखि कलाकारले दिए शोक सन्देश

बलिउड अभिनेता तथा निर्देशक सतीश कौशिकको गएराति १ः३० बजे नयाँ दिल्लीमा निधन भएको छ । उनी ६६ वर्षका थिए । बलिउड अभिनेता अनुपम खेरले हृदयघातबाट कौशिकको निधन भएको जानकारी दिएका छन् । पारिवारिक कार्यक्रममा सहभागी हुन दिल्ली पुगेका उनको राति स्वास्थ्य बिग्रिएको थियो । परिवारले अस्पताल पुयाएपछि उनको निधन भएको

राजेशपायल राई र प्रेमिका सङबुङले गरे विवाह दर्ता

गायक राजेशपायल राईले प्रेमिका साङबुङ राईसँग औपचारिक रुपमा विवाह गरेका छन् । गत मंसिर २६ गते काठमाडौं महानगरपालिका–३१ को वडा कार्यालयमा उनले विवाह दर्ता गरेका छन् ।उनीहरुले सामाजिक परम्पराअनुसार गत भदौ १ गते विवाह गरेको समेत उल्लेख छ । यी दुईबीचको विवाहको दर्ता प्रमाणपत्र बुधबार सार्वजनिक भएको हो । यी

पुर्खाको सङ्गीत खोज्दै श्‍याम नेपाली

हजुरबुबा कान्छा मगर नेपाली र बा रामशरण नेपाली तथा त्यसअघिका दशौँ पुस्ता । श्याम नेपालीको परिवारले सारङ्गी रेट्दै नेपाली सङ्गीतको सेवा गरिरहेको छ । त्यतिमात्र होइन, नयाँ पुस्ता अर्थात छोरा प्रिन्सले समेत सारङ्गीका तारहरूमा हात चलाएर सङ्गीतकै जीवनवृत्ति सुरु गरिसके । आधुनिक सुगम सङ्गीत र लोकप्रिय गीतहरूभन्दा फरक छ श्याम
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.