हलिउड निर्माता हार्वी वाइन्स्टिन बलात्कार मुद्दामा दोषी ठहर, १६ वर्षको जेल सजाय

चर्चित हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टिन बलात्कारको घटनामा दोषी ठहरिएका छन् । बलात्कार र यौन दुर्व्यवहारका तीनवटा मुद्दामा फैसला गर्दै अदालतले उनलाई १६ वर्षको जेल सजाय सुनाएको छ । सुनुवाइ सुरु भएको झण्डै दुई महिनापछि यो फैसला सुनाइएको हो । सन् २०२० को बलात्कार र यौन दुर्व्यवहारको मुद्दामा समेत दोषी

अक्षय कुमारको ‘सेल्फी’ र जापानको एनिमे फिल्म ‘सोर्ड आर्ट’ हलमा

शुक्रबारदेखि नेपालमा दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् । यो साता कुनै पनि नेपाली फिल्म रिलिज भएनन् । अक्षय कुमार स्टारर बलिउडको ‘सेल्फी’ र जापानको ‘सोर्ड आर्ट’ प्रदर्शनमा आएका हुन् । गत साता रिलिज भएको नेपाली फिल्म ‘फूलबारी’ पनि चलिरहेको छ । एक्सन, कमेडी र ड्रामा जनरामा आधारित हिन्दी फिल्म

चलचित्र प्राविधिक संघको अध्यक्षमा पुष्कर लामा निर्विरोध निर्वाचित

चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । विहिबार राजधानीमा सम्पन्न संस्थाको बीसौं वार्षिक साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए । तेस्रोपटक निर्वाचित हुँदै उनले घरेलु फिल्मको

फागुन २५ देखि मध्यपूर्वका ५० भन्दा बढी पर्दामा ‘छक्कापञ्जा ४’

‘छक्कापञ्जा ४’ आगामी फागुन २५ गते मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज हुने भएको छ । त्यहाँको वितरण कम्पनी नेपफिल्म्सले उक्त मितिमा दीपकराज गिरी स्टारर फिल्मलाई यूएई, कतार, ओमान, बहराइन र कुवेतमा रिलिज गर्ने भएको हो । साउदी अरेबियाको प्रदर्शन मिति भने तय भइसकेको छैन । चलचित्र विकास बोर्डसँग भएको

भ्वाइस किड्स सिजन–२ फागुन २६ गतेदेखि, गायक सुशान्त केसी नयाँ कोच

गायनमा आधारित टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को प्रसारण फागुन २६ गतेदेखि हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नयाँ सिजनको संरचना, अडिसन प्रक्रिया र कोचबारे जानकारी दिइयो ।यो कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि कार्यक्रम प्रसारण हुनेछ । निर्देशक लक्ष्मण पौडेलका अनुसार

विल स्मिथ थप्पड प्रकरणको ‘साइड–इफेक्ट’ : अप्रिय घटना रोक्न ओस्कारले बनायो क्राइसिस टिम

ओस्कार अवार्डको ९५ औं संस्करण आगामी मार्च १२ मा अमेरिकाको लस एन्जलसमा हुँदैछ । अघिल्लोपटक विल स्मिथले प्रस्तोता क्रिस रकलाई थप्पड हानेको घटना भएपछि यसपटक ओस्कार आयोजक सतर्क बनेको छ । कार्यक्रमको दौरान हुनसक्ने अप्रिय घटनालाई रोक्न क्राइसिस टिम गठन गरिएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सका

तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले राखे गिनिज विश्व कीर्तिमान

तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका छन् । मुम्बईमा बुधबार आयोजित समारोहमा अक्षयले कीर्तिमान रचेका हुन् । रेकर्ड राखेसँगै कार्यक्रममा उनलाई गिनिज प्रमाणपत्र पनि प्रदान गरिएको छ । आफ्ना खतरनाक स्टन्टको कारण चर्चामा आउने अक्षय यसपटक चाहिं सेल्फीले चर्चामा आएका हुन् ।

भिडियो निर्देशक कार्कीले प्रेमिका पाण्डेसँग कसे लगनगाँठो

मोडल तथा म्युजिक भिडियो निर्देशक प्रहिल कार्की विवाह बन्धनमा बाँधिएका छन् । कार्कीले प्रेमका भावना पाण्डेसँग लगनगाँठो कसेका हुन् । झापा भद्रपुरका कार्कीले चितवनकी प्रेमिका पाण्डेसँगको केही बर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । करिब २ सय बढी म्युजिक भिडियो निर्देशन गरेका कार्कीको विवाहमा अभिनेता पुष्प खड्का, अभिनेत्री एलिजा गौतम

गायक रमेशले गरे मोडल शिलासँग विवाह

गायक, सर्जक तथा संगीत व्यवसायी रमेश पाठकले प्रेमिका मोडल शिला गजुरेलसँग विवाह गरेका छन् । बुधबार एक समारोहकाबीच सिमित आफन्तको उपस्थितिमा दुवैले लगनगाँठो कसेका हुन् । धादिङ गजुरीका पाठक र नुवाकोट पिपलटारकी गजुरेलले केही समयको प्रेम विवाहमा परिणत गरेका हुन् । थुप्रै गीत समेत सार्वजनिक गरेका पाठक जिनियस् म्युजिक कम्पनीका

मन्त्री मोदीले भने– फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँछु

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले फिल्म प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आफूले पहल गर्ने बताएका छन् । बिहीबार नेपाल चलचित्र प्राविधिक संघको २० औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सिभिल अस्पतालमा उपचार गर्न कलाकारलाई ५० प्रतिशत छुट दिलाउन पहल गर्ने समेत वचन दिए । प्राविधिकले
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.