लोकगायिका टीका पुनले एकल साँझ गर्ने, भन्छिन्– सोचेजस्तो सहयोग पाइनँ

लोकगायिका टीका पुनले आगामी माघ २१ गते एकल सांगीतिक साँझ आयोजना गर्ने भएकी छन् । दिउँसो २ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अतिथिको रुपमा उपस्थित हुने भएका छन् । यसबारे जानकारी दिन गायिका पुनले रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरिन्, जहाँ लोकदोहोरी गायन क्षेत्रका कलाकार उपस्थित थिए

’थलापति ६७’ मा भिलेन सञ्जय दत्त

बलिउड अभिनेता सञ्जय दत्त हिरो र भिलेन दुवै चरित्रमा अब्बल अभिनय गर्छन् । त्यहीकारण उनको फ्यान फलोइङ उल्लेख्य छ । सञ्जयले साउथ फिल्म उद्योगको सुपरहिट फिल्म ‘केजीएफ २’मा भिलेन अधिराको भूमिका निभाएका थिए । यिनै सञ्जय अब साउथ अभिनेता थलापति विजयको फिल्म ‘थलापति ६७’मा पनि भिलेनका रुपमा देखिने भएका छन्

शाहरुख खानको फिल्म ‘पठान’ ले ५ दिनमा कमायो ५०० करोड भारु

शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’मार्फत पर्दामा फर्किएका छन् । फिल्मले पाँच दिनमा विश्वभर ५२३ करोड कमाएपछि शाहरुख खानको अनुहार र प्रतिक्रियामा यसको खुसी प्रस्टै देखिएको थियो । यो खुसी बाँड्न लामो समयपछि ३० जनवरीको साँझ शाहरुख खानले आमनेसामने प्रश्नहरू सार्वजनिक रूपमा सम्बोधन गरे । यस पत्रकार सम्मेलनमा शाहरुख आफ्नो

‘पठान’ हिट भएपनि रोइन् दीपिका

शाहरुख खान र दीपिका पादुकोण अभिनीत ‘पठान’ गत २५ जनवरीमा रिलिज भएको हो । रिलिजको समयदेखि नै फिल्मले राम्रो कमाई गरिरहेको छ । फिल्मको सफलतामा दीपिका भने रोएकी छन् । फिल्मको सफलताको उत्सव मनाउन मुम्बईको एक होटलमा आयोजित कार्यक्रममा फ्यानको माया देखेर उनको आँखा रसाएका छन् । कार्यक्रममा उनले सम्पूर्ण

दुबईमा हुने सिने फेष्ट कार्यक्रममा मेरो संलग्नता छैन : विजय लामा

नेपाल एयरलाइन्सका पाइलट तथा कलाकार विजय लामाले चलचित्र विकास बोर्डले फेब्रअरी १२ देखि १५ सम्म दुबईमा गर्न लागेको ‘नेपाल्स सिनेमा फेष्ट २०२३’ मा आफ्नो संलग्नता नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत लामाले सो कुराको जानकारी दिएका हुन् । लामाले बोर्डले आयोजना गर्न लागेको सो कार्यक्रमको पोष्टरमा आफ्नो स्वीकृति बिना तस्बिर

‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो

शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘ह्यारी कि प्यारी’ को प्रिमियर गरिएको छ । मङ्गलवार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमियरमा कलाकर्मी र रंगपत्रकारको उपस्थिति रहेको थियो । प्रिमियरमा सहभागीहरू फिल्म मन परेको प्रतिक्रिया दिए । फिल्मका मुख्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनयको समेत धेरैले तारिफ गरे ।

बेलायतमा साताव्यापी फिल्म महोत्सवको तयारी

बेलायतमा साताव्यापी नेपाली फिल्म महोत्सवको आयोजना गरिने भएको छ । पहिलोपटक आयोजना गरिन लागेको उक्त महोत्सवमा नेपालका दुई दर्जन बढी राष्ट्रिय कलाकारहरुको जमघट हुने भएको छ । महोत्सवका लागि नेपालबाट लोकप्रिय कलाकारहरु नीर शाह, भुवन केसी, करिष्मा मानन्धर, स्वस्तिमा खड्का, आँचल शर्मा, रिमा विश्वकर्मा, विल्सनविक्रम राई, अनुपविक्रम शाही, पुष्प खड्का,

चलचित्रकर्मीका १० बुँदे माग कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयद्वारा पत्राचार

राष्ट्रपति कार्यालयले चलचित्र क्षेत्रका १० बुँदे माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । सोमबार पठाइएको पत्रमा चलचित्र नीतिदेखि फिल्म निर्माणमा बैंकिङ कर्जासम्मका बुँदा छन् । गत माघ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै चलचित्रकर्मीले विभिन्न माग राखेका थिए ।उक्त भेटमा आफ्नो ध्यानाकर्षण भएको भन्दै राष्ट्रपति भण्डारीले

फागुन १९ मै रिलिज होला त ‘परस्त्री’ ?

कलाकार समेत रहेका सुरज पाण्डेको निर्देशनमा बनेको फिल्म हो ‘परस्त्री’ । सुरजको यो निर्देशनमा डेब्यु फिल्म हो । फिल्मको रिलिज मिति १९ फागुन बताइएको छ । यो मितिमा ‘छक्का पन्जा ६’ र ‘छड्के २’ समेत रिलिज हुँदैछन् । एकै मितिमा रिलिज हुने ‘छक्का पन्जा ६’ र ‘छड्के २’ले केही प्रचार

‘पशुपति प्रसाद’ को सिक्वेलमा नहुँदा खिन्न वर्षा

सुपरहिट फिल्म ‘पशुपति प्रसाद’ को ७ वर्षपछि सिक्वेल घोषणा भएको छ । निर्माण कम्पनी टुकी आर्टसले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सिक्वेल को रूपमा ‘पशुपति प्रसाद २ः भीष्मे डन’ निर्माण घोषणा गरेको हो । ‘पशुपति प्रसाद’ मा अभिनेत्रीको रूपमा रहेकी वर्षा सिवाकोटी रहेकी थिइन् । फिल्मको सिक्वेलमा भने अभिनेत्री स्वस्तिमा खड्का
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.