‘मुन्द्रेको कमेडी क्लब’ का लागि फेरि ‘कि एडभटाइजिङ’ सँग जोडिए जीतु
हास्य कलाकार जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ फेरि ‘कि एडभटाइजिङ’ ले नै निर्माण गर्ने भएको छ । शो को बिषयमा जीतु र ‘कि एडभटाइजिङ’ बीच हालै सम्झौता भएको छ । २०७८ कातिकमा जीतुले यो शो एक पत्रकार भेटघाटको कार्यक्रमसहित बन्द गरेका थिए । उक्त समय शो बन्द गर्नुको


