हल नभएका गाउँगाउँमा चलचित्र विकास बोर्डको घुम्ती सिनेमा अभियान

चलचित्र विकास बोर्डले पूर्वका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा साक्षरता अभियान सञ्चालन गरेको छ । माघ १२ देखि १८ गतेसम्म चलेको अभियानअन्तर्गत फिल्म हल नभएका ती जिल्लामा खुल्ला ठाउँमा अस्थायी हलको स्वरुप तयार पारेर फिल्म देखाइएको थियो । बोर्डका अधिकृत हरिसिंह रैखोलो र गिरीश शर्माले स्थानीय

दयाहाङसँगको सहकार्यमा भ्वाइस अफ नेपालका विजेता करण राईले ल्याए ‘चङ्गा’

‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को विजेता बनेपछि गायक करण राईले पहिलो आधिकारिक गीत ‘चङ्गा’ सार्वजनिक गरेका छन् । करणले आफ्नै युट्युब च्यानल करण राईमार्फत गीत सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोमा अभिनेता दयाहाङ राईको अभिनय देख्न सकिन्छ । करणको ‘द काईट्स’ एल्बममा समावेश ‘चङ्गा’ गीतमा निर्देशक, कवि तथा

मिस नेपाल प्रियंकाको पहलमा चितवनको दुर्गम अपरदाङ गढीमा बल्यो बिजुली

मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित दुर्गम अपर दाङगढी गाउँ राष्ट्रिय विद्युत प्रसारण लाइनसँग जोडिएको छ । मिस नेपाल वल्र्ड प्रियंकारानी जोशीको पहलमा गाउँमा बिजुली पुगेपछि गाउँलेहरु औधी खुसी छन् । नेपाल विद्युत प्राधिकरणसँग मिलेर प्रियंकाले उक्त गाउँमा बिजुली पुयाएकी हुन् । यसै साता

साहित्यकारले हेरे छुवाछूत र विभेदविरुद्धको सन्देशमूलक फिल्म ‘नीरमाया

नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा फिल्म ‘नीरमाया’को विशेष प्रदर्शन गरेको छ । साहित्यकारका लागि प्रदर्शन गरिएको फिल्ममा जातीय विभेद, कुप्रथा र छुवाछूतका विषय समेटिएको छ । समतामूलक र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनीचको फरक हटाउनुपर्नेजस्ता विषयलाई फिल्ममा देखाइएको छ । फिल्म हेरेपछि कुरा गर्दै

‘शाही शैली’मा आज जैसलमेरमा हुँदैछ कियारा र सिद्धार्थको विवाह

भारतीय कलाकारहरु अभिनेत्री कियारा आडवाणी र अभिनेता सिद्धार्थ मल्होत्रा आज (मंगलबार) विवाह बन्धनमा बाँधिंदैछन् । ‘शाही शैलीको विवाह’का लागि जैसलमेरको सूर्यगढमा विशेष मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइएको छ । मण्डपलाई परिक्रमा गर्नुअघि बिहान ११ देखि दिउँसो १ बजेसम्म हल्दी लगाइनेछ । दुलहा र दुलही दुवैलाई उनीहरूका साथी र परिवारका

टेलर स्वीफ्टदेखि ह्यारी स्टाइल्सम्म, ग्रामी रेडकार्पेटमा पपस्टारको फेसन (तस्वीर)

  विश्व संगीतको सर्वोच्च पुस्कार मानिने ग्रामी अवार्ड समारोह नेपाली समयानुसार आज (सोमबार) बिहान सम्पन्न भएको छ । बियोन्सेको कीर्तिमानले चर्चामा आएको यसपटकको ग्रामी अवार्डले संगीत स्टारहरुको रेडकार्पेटले समेत विश्व मिडियाको ध्यान खिच्यो । हलिउडको प्रतिष्ठित रेडकार्पेट मानिने ग्रामीको आयोजना लस एन्जलसमा गरिएको थियो । जेनिफर लोपेजेको हरियो रङको भर्सासको

३२ पटक ग्रामी जित्दै पपस्टार बियोन्सेले रचिन् कीर्तिमान

पपस्टार बियोन्सेले यस वर्षको ग्रामीमा थप चार विधा जित्दै विश्व संगीत इतिहासमा सबैभन्दा धेरै ग्रामी जित्ने संगीतकर्मीको कीर्तिमान रचेकी छन् । यो जितसँगै उनले जितेको ग्रामी अवार्ड संख्या ३२ पुगेको छ । उनी यस वर्षको ग्रामीमा ९ विधामा मनोनित भएकी थिइन् । बियोन्सेले हंगेरी–ब्रिटिस कन्डक्टर जर्ज सोल्टीको कीर्तिमानलाई उछिन्दै ग्रामीको

ग्रामी अवार्डमा विश्वको आँखा बियोन्सेतर्फ, के उनले शीर्ष पुरस्कार जित्लिन् ?

पपस्टार बियोन्सेले अन्य महिला कलाकारभन्दा धेरै ग्रामी जितेकी छन् । तर विश्व संगीतको सर्वोच्च अवार्डको शीर्ष पुरस्कार मानिने वर्षकै प्रतिष्ठित एल्बमको ट्रफी अहिलेसम्म जितेकी छैनन् । लागेको यस वर्षको ग्रामीमा बियोन्सेले यो रेकर्ड राख्न सक्ने देखिन्छ । यो विधाको लागि पुएर्तोरिकन  ब्याड बन्नी, पपस्टार ह्यारी स्टाइल्स, गायक फ्लुटिस्ट लिजो स्वीस

कियारा र सिद्धार्थको वैवाहिक कार्यक्रम जैसलमेरमा सुरु हुँदै

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको विवाह कार्यक्रम (आइतबार)देखि सुरु भएको छ । यो जोडीको विवाह समारोह राजस्थानको जैसलमेरको सूर्यगढ प्यालेस होटलमा हुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै जना आफन्त र परिवारसहित जैसलमेर पुगिसकेका छन् । आजदेखि केही दिनसम्म भव्य रुपमा वैवाहिक कार्यक्रमहरु हुने जनाइएको छ । कियारा र

ग्रामी अवार्डअघि पपस्टार बियोन्सेले घोषणा गरिन् वर्ल्ड टुर

पपस्टार बियोन्सेले अपेक्षित रुपमा सन् २०२३ मा विश्व टूर गर्ने घोषणा गरेकी छन् । इन्स्टाग्राममार्फत उनले ग्रामीमा मनोनित सन् २०२२ मा रिलिज भएको एल्बम ‘रेनासेन्स’को समर्थनमा वर्ल्ड टुर गर्ने घोषणा गरेकी हुन् । उनले आधिकारिक वेबसाइटमा टुरको मिति र सहरको नाम समेत उल्लेख गरेकी छन् । आगामी आइतबार हुन लागेको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.