पथरी शनिश्चरे आइडल : पहिलो अडिसन हसन्दहमा
क्रेजी समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरेमा प्रथम पटक शुक्रबारबाट पथरी शनिश्चरे नगर स्तरीय खुला सिंगिङ तथा डान्सिङ आइडल २०८२ को अडिसन सुरू भएको छ । वि.सं. २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा गायन र नृत्यको आइडल सुरू भएको हो । समितिका अध्यक्ष धनराज राईले


