राष्ट्रिय वृक्षरोपण तथा लाहा खेती प्रवद्र्धन कार्यक्रम
क्रेजी समाचारदाता पथरी । मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय वृक्षरोपण तथा लाहा खेती प्रवद्र्धन कार्यक्रम–२०८२ सम्पन्न भएको छ । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा पथरी शनिश्चरे–१० मा स्थापित श्री पशुपति सामुदायिक वन उपभोक्ता समूहले लाहा खेती प्रवद्र्धनका लागि विशेष कार्यक्रम आयोजना गर्दै व्यवसायिक लाहा खेतीको थालनी गरेको हो । शनिबार भएको कार्यक्रममा


