पत्रकार सम्मेलन मार्फत् कानेपोखरी गाउँपालिकाको बजेट सार्वजनिक
क्रेजी समाचारदाता कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ करोड ६७ लाख ५३ हजार बजेट सार्वजानिक गरेको छ । आज गाउँ कार्यपालिकाको कार्यालय भौसाबारीमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकाले १८ औं गाउँसभाबाट पारित सो बजेट सार्वजानिक गरेको हो । गाउँपालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले पत्रकार सम्मेलनमा


