विपन्न परिवारलाई खानेपानी निशुल्क खानेपानी वितरण गर्छौँः मेयर फागो

क्रेजी संवाददाता पथरी । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १९ औं वार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । उर्लाबारी-५ स्थित सगरमाथा साकोसको सभाहलमा सम्पन्न् भएको कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको उर्लाबारीका विपन्न् परिवारलाई ५ युनिट अर्थात ५ हजार लिटर सम्म खानेपानी निशुल्क वितरण गर्न नगरपालिका तयार रहेको

गाउँ गाउँमा एमाले अभियानमा

क्रेजी संवाददाता पथरी शनिश्चरे १ नं । वडा कमिटीले २ नं  टोल कमिटी गठन गरेको छ । वडा कमिटी अध्यक्ष प्रदिपकुमार राईको अध्यक्षयता प्रमुख अथिति प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ केन्द्रिय उप–महासचिव विजय डाँगी, नगर सचिवालय सदस्य, नगर कमिटी सदस्य, वडा कमिटी सदस्य, नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि साथै

पथरीशनिश्चरे–२ मा निःशुल्क खोप अभियान

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरका वडाहरुमा पशुपंक्षीहरुका लागि सुरु गरिएको निःशुल्क खोप अभियान अन्तर्गत आज वडा नम्बर २ मा कार्यक्रम सञ्चालन भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र प्रदेश १ को सहयोगमा नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा १ हजार २ सय वटा बाख्रालाई पीपीआर

पथरीशनिश्चरे–८ मा एमालेको सपथ ग्रहण र सम्मान कार्यक्रम

क्रेजी संवाददाता पथरीशनिश्चरे । नेकपा एमालेको मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा गठित ९ वटा टोल कमिटीका पदाधिकारीको सोमबार सपथ ग्रहण र अपाङगता भएकाहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । दोहोलु शुक्रबारेमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज विनोद ढकाल, केन्द्रीय सदस्य एवं जिल्ला सह–इञ्चार्ज युवराज वास्कोटा

पथरीशनिश्चरे–१ मा एमालेको टोल कमिटी अभियान

भूमिप्रसाद पाठक पथरीशनिश्चरे । गाउँ गाउँमा एमाले अभियान अन्तर्गत सोमबार नेकपा एमाले , १ नम्बर वडा कमिटीले टोल कमिटी गठन गरेको छ । चन्द्र ढकालको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको हो । सर्वसम्मत निर्वाचित टोल कमिटी सदस्यहरुलाई प्रमुख अथिति १ नं. प्रदेश कमिटीका सदस्य देवराज भण्डारीले सपथ ग्रहण तथा

कानेपोखरी तेक्वाण्डोका ८१ खेलाडीलाई विभिन्न बेल्ट प्रदान

क्रेजी संवाददाता कानेपोखरी । कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले विभिन्न बेल्ट ग्रेडिङबाट ८१ जना खेलाडीलाई बेल्ट प्रदान गरेको छ । शनिबार सम्पन्न आईटिएफ तेक्वाण्डो प्याटन तर्फको ग्रेडिङबाट ८१ जना खेलाडीले बेल्ट र प्रमाण पत्र प्राप्त गरेको हो । कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ आईटिएफ तेक्वाण्डो संघको अध्यक्ष प्रविन कार्कीले खेलाडीलाई प्रमाण

प्रथम वडाअध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लबलाई

क्रेजी संवाददाता पथरीशनिश्चरे । झापाको दमकमा आयोजित प्रथम वडाअध्यक्ष कपको उपाधि पथरी स्पोर्टिङ क्लवले आफ्नो पोल्टामा पारेको छ । आइतबार भएको फाईनल खेलमा आयोजक दमक वडा नम्बर –३ लाई टाईबेकरमा ३ का विरुद्ध ५ गोल गरी पथरी स्पोर्टिङले उपाधि उचालेको हो । निर्धारित समयमा १/ १ को बराबरी भएपछि खेलको

ए डिभिजन लिग : संकटाको सहज जित

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)माथि सहज जित निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाले बिबिसीलाई ३–० ले पराजित गरेको हो । बिबिसीमाथि सहज जित निकालेको संकटाले लिग वरियतामा सुधार गर्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिग

फोनिज झापाको अध्यक्षमा भूमिका सुब्बा फियाक निर्वाचित

क्रेजी संवाददाता झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाको अध्यक्षमा भूमिका सुब्बा फियाक निर्वाचित भएकी छन् । शनिबार फोनिज झापा शाखाको छैठौं अधिवेशनबाट फियाक अध्यक्षमा निर्वाचित भएकी हुन् । गत मंसिर २५ गते अधिवेशनको उद्घाटन समारोह फोनिज संघीय समितिका वरिष्ट उपाध्यक्ष गजुरधन राईको प्रमुख आतिथ्यतामा सम्पन्नभएको थियो

होटल ग्रान्डमा शिव परियारको धमाका

तस्बिर : मुहा क्रियसन क्रेजी संवाददाता पथरी । मोरङको उर्लाबारीमा पुस १० गते शनिबार साँझ होटल ग्रान्डमा संगीत पारखीहरुको बाक्लो उपस्थिति थियो । त्यो माहोल थियो ‘होटल ग्रान्ड क्रिष्मस नाइट २०२१’ को । लाइटिङको तारतम्य मिलेको, बाक्लो दर्शकहरु उपस्थिति त्यही भीडमा सुरु भयो सांगीतिक माहोलको । सुरुवातताका ‘कालो टोपी....’ बोलको
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.