मृत्यु दाबी रकम भुक्तानी
क्रेजी संवाददाता फिदिम । सिटिजन लाईफ ईन्स्योरेन्स फिदिम शाखाले २०७८र९र१० मा ५ लाख ४२ हजार मृत्यु दाबी भुक्तानी स्वड्ड काली बहादुर मुखियाको परिवारलाई हस्तान्तरण गरेको छ ।मिति २०७६ श्रावण २० गते मुखियाले ५ लाखको सिटिजन जीवन सारथी योजनाको विमा गर्नु भएको थियो। २ किस्ता बिमा शुल्क बुझाउँदा बुझाउदै २०७८श्रावण १८


