जहदा भेट्रानस गोल्डकपः विर्तामोडलाई स्तब्ध पार्दै आयोजक फाइनलमा

क्रेजी संवाददाता जहदा । मोरङको कानेपोखरी—५  मा अवस्थित  जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको सेमिफाइनल खेलमा विर्तामोडलाई स्तब्ध पार्दै  आयोजक जहदा फाइनलको यात्रा तय गरेको छ । विहिबार भएको खेलमा विर्तामोड भेट्रानस एफसीलाई १–४ गोलको अन्तरले विजय हुर्दै आयोजक जहदा फाइनलमा पुगेको हो । आयोजक जहदा भेट्रानस एफसीका क्याप्टेन

प्रथम एनी फाक्तेप गोल्डकपको टाइसिट सार्वजनिक

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिबसताक्षीको फाक्तेपमा अवस्थित बाल सेवा विद्यालयमा यही मंसिर ११ गतेदेखि संचालन हुने पहिलो प्रथम एनी फाक्तेप गोल्डकपको टाइसिट (खेल तालीका) सार्वजनिक गरिएको छ । आयोजक फाक्तेप फुटबल क्लबले खेल तालिका सार्वजनीक गरेको हो । फाक्तेपमा पहिलो पटक हुन लागेको गोल्डकपमा झापाको ४ टिम र जिल्ला

क्रेजी व्वाई : नयन श्रेष्ठ

मोरङ उर्लाबारीका नयन श्रेष्ठ ‘मल्टी’ कार्यहरू गर्दै आइरहेका छन् । उनी विभिन्न संघ संस्थाहरूमा आपद्ध भएै कलाकारितामा भिज्ने सुरसारमा छन् । मधुमल्ला–९ मा जन्मिएका उनी हाल भने उर्लाबारी–१ मिलन चौकमा रही कलाका विविध क्षेत्रमा सक्रिय भइरहेछन् । वि.सं. २०६१ मा उर्लाबारी गजल मञ्चको संस्थापक सदस्य, हाल उपाध्यक्ष उनी लेखन र

जनएकता सहकारीले ४ सय छात्रछात्रालाई न्यानो कपडा बाड्यो

क्रेजी संवाददाता कानेपोखरी । २० औं स्थापना दिवशको अवसर पारेर जनएकता बचत तथा ऋण सहकारी संस्थाले ४ सय छात्रछात्रालाई जाडोको न्यानो कपडा वितरण गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका —६, मा स्थापित संस्थाले पालिका क्षेत्र भित्रका ९ वटा सामुदायिक विद्यालयका छात्राछात्रलाई न्यानो लुगा स्वेटर वितरण गरिएको हो । वडा नम्बर

मोरङ क्षेत्र नम्वर ३ (क) को प्रदेश अधिवेसन प्रतिनिधिमा केदारको उम्मेद्वारी

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे–३ का केदार बोहरा बाल्यकालदेखि नै राजनीति पार्टी भन्नेबित्तिकै नेपाली कांग्रेसको नाम उच्चारण गर्दै अघि बढेका एक युवा हुन् । १८ वर्षकै उमेरमा वडाको राजनीति सुरु गरेका बोहराले १४ औं महाधिवेशनमा उम्मेद्वारी घोषणा गरेका छन् । बोहोराले मोरङ क्षेत्र नम्वर ३ (क) को प्रदेश अधिवेसन

नेपाली कांग्रेस मोरङ १ को क्षेत्रीय सभापतिमा फागोको संभावना बढी

क्रेजी संवाददाता उर्लाबारी । मोरङ क्षेत्र नं. १ को सभापति पदमा बर्तमान क्षेत्रीय सभापति खड्ग फागोले उम्मेद्वारी दिने भएपछि यतिवेला आम कांग्रेस कार्यकर्ताले खुसी व्यक्त गरिरहेका छन् । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोले यस अघि क्षेत्र छाडेर जिल्ला तहको सचिव अथवा अन्य कुनै पदमा जाने ईच्छा व्यक्त गरेका

२-३ गोल अन्तरले नवलपरासीलाई हराउँदै इटहरी भेट्रानस सेमिफाइनल प्रवेश

क्रेजी संवाददाता कानेपोखरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको पहिलो चरणको अन्तिम दिनको खेलमा हाम्रो इटहरी भेट्रानस एफसी विजय भएको छ । बुधबार भएको खेलमा अभिषेक चर्च राझर नवलपरासीलाई २–३ गोलले विजय हुर्दै हाम्रो इटहरी सेमिफाइनलमा पुगेको हो । हाम्रो इटहरीका लिलाराम मगरले खेलको ३०

पुर्नस्थापना केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ– मेयर राई

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले नगर क्षेत्रमा दुव्र्यसनमा युवाहरु फस्ने गरेको समस्या बढ्दै गएकाले त्यसलाई ध्यानमा राखेर पुनस्र्थापना केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ । नगर प्रमुख राई वडा नम्बर ७ मा अवस्थित मिलनचोकमा स्थापना भएको सपोर्ट पुनस्र्थापना केन्द्रको आज प्रमुख

छुट रहेका ४ जनालाई सहायक सामग्री वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा अघिल्लो आर्थिक वर्षमा छुट रहेका ४ जना अपाङगता भएका व्यक्तिहरुका लागि आज सहायक सामग्री वितरण गरिएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, पथरी शनिश्चरे नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालित अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत वडा नम्बर ५ का ३

प्रदेश नं. १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत

विराटनगर । प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा बहुमत पुगेको उल्लेख गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राईले राखेको विश्वासको मतको पक्षमा ५०
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.