रेडस्टार मावि पथरी सेमीफाइनलमा प्रवेश

पथरीशनिश्चरे, ६ मंसीर  । जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय प्रतियोगिताको पहिलो चरणको खेलमा रेडस्टार माध्यमिक विद्यालय पथरीशनिश्चरे सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार सिंहदेवी मावि ,वेलवारीको खेल मैदानमा संचालन भएको प्रतियोगितामा रेडस्टार माविले भगवती माविलाई पराजित गरेको हो । वेष्ट अफ थ्रीु खेल ( नियम अनुसार आयोजक भगवती मावि टिमसँगको

छोटो चलचित्र ‘कर्तव्य’ सार्वजानिक

नेपाली कथानक छोटो चलचित्र ‘कर्तव्य’ सार्वजानिक भएको छ । प्रकाश लिम्बूद्वारा निर्देशित जुरेली फिल्म्स प्रा.लि. को पहिलो प्रस्तुति लघु चलचित्र ‘कर्तव्य’ बुधबार धरानमा एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक भएको हो । चलचित्रको निर्माण राकेश राई र विनोद रसाइली ‘जुरेली’ ले गरेका हुन् । चलचित्रको छांयाकन तथा सम्पादन एडम लिम्बुले गरेका

मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने

जय मिडिया म्यानिजमेन्ट प्रा.लि.को आयोजनामा चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुनेभएको छ । बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने हेतुले आयोजना हुन लागेको प्रतियोगिताको प्रथम अडिसन मंसिर ११ गते सुनसरीको इटहरी र विराटनगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । ‘प्रतियोगितामा सहभागि हुने इच्छुकहरूको लागि हामीले आवेदन खुल्ला

राजश्व परामर्श समितिको बैठक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । बैठकले वडा नम्बर १ मा अवस्थित पथरी बजारमा नगरपालिका कार्यालयको जग्गामा हाल व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई त्यहाँ निर्माण गरिने सपिङ कम्प्लेक्समा पहिलो प्राथमिकता दिने निर्णय सिफारिस गरेको छ । नगर उपप्रमुख एवम् राजस्व परामर्श

बाख्रा पालन व्यवसाय सम्बन्धी प्रथम सार्वजनिक सुनुवाई

क्रेजी संवाददाता पथरी । विश्व बैंकको सहयोगमा नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइफस्टक सेक्टर इनोभेसन आयोजनाले मोरङको पथरी शनिश्चरे २ मा सञ्चालन गर्ने उन्नत वाख्रा पालन व्यवसाय सम्बन्धी सोमबार प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर २ र ३ का कृषकहरु सहभागि कार्यक्रममा

आर्थिक विपन्नहरुका लागि वडामा कार्यक्रम सञ्चालन हुने

क्रेजी संवाददाता पथरी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि थप ३ वटा वडामा कार्यक्रम सञ्चालन हुनेभएको छ । लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ को दफा २१ को उपदफा

प्रथम एनी फाक्तेप गोल्डकपको तयारी अन्तिम चरणमा

क्रेजी संवाददाता शिवसताक्षी । प्रथम एनी फाक्तेप गोल्डकप २०७८ को तयारी अन्तिम चरणमा पुगेको छ । झापाको शिवसताक्षी वडा नं. ७ मा स्थापित बाल सेवा आधारभूत विद्यालयको खेल मैदानमा दर्शक बस्ने प्याराफिट, स्टेज र खेलमैदान सफा गर्ने कार्य अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आयोजक फाक्तेप फुटबल क्लबका अध्यक्ष

जहदा भेट्रानस गोल्डकप : उपाधि आयोजक जहदा भेट्रानसलाई

सन्तोष राई पथरी । आयोजक जहदा भेट्रानसका फरवार्ड डेनिम राईको एक मात्र गोलले जहदा भेट्रानस गोल्डकपको उपाधि आयोजकले आफ्नो पोल्टामा पारेको छ । मोरङको कानेपोखरी–५ मा अवस्थित जहदा रंगशालामा आइतबार भएको फाइनल खेलमा हाम्रो इटहरी भेट्रानसलाई स्तब्ध पार्दै आयोजक विजयी भएको हो । निक्कै नै प्रतिष्पर्धात्क खेलमा पहिलो हाफमा दुवैतर्फबाट

नगरद्वारा तीन वटा योजनाहरुको अनुगमन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा कोरोना भाइरसका कारण गत वर्षबाट सारिएका केहि बाँकी योजनाहरु मध्ये ३ वटाको आइतबार अनुगमन गरी सुझाव समेत दिइएको छ । नगर उपप्रमुख एवम योजना अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले रजतजयन्ती मार्गको वडा नम्बर ५ मा पर्ने जयनगर

एमालेको केन्द्रीय सदस्यमा बास्कोटाको उम्मेदवारी हुने

भूमिप्रसाद पाठक मोरङ । युवा नेता युवराज बास्कोटाले यस पटक पनि नेकपा (एमाले)को केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निधो गरेका छन् । लामो समयसम्म प्रवास क्षेत्रको पार्टीकै कामको प्रतिनिधित्व गर्दै आएका बास्कोटा सम्पन्न उक्त महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलका उम्मेदवार थिए । गएको ८ वर्षयता देशभित्रको पार्टी काममा निरन्तर जोडिएका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.