पथरीमा ‘अनि देउराली रुन्छ’ मंसिर ५ देखि मञ्चन हुने

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चेर–२ को हरियाली सामुदायिक वनको अत्याधुनिक सभाहलमा यही मंसिर ५ गते आइतबारका दिन मनबहादुर मुखियाद्वारा लिखित सामजिक, यथार्थवादी नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने मिति तय भएको छ । शब्द थियटरको प्रस्तुति रहने नाटकमा हाम्रै समाजमा घटेका घटनाहरु हामी कसरी बसाइँसराई गरेर पहाडबाट तराईमा झरर्याै यस्तै उतारचढाव

लर्ड वुद्धको १९ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा २०५९ मा स्थापित लर्ड वुद्ध बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । भर्खरै मात्र संस्करण बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेको लर्ड वुद्धले एकीकरण पछिको पहिलो साधारणसभा मार्फत् संचालक समितिलाई केही परिमार्जन समेत गरेको छ

मोरङ युएन्टोको दोस्रो भेलाबाट अध्यक्षमा शम्भु निर्वाचित

क्रेजी संवाददाता पथरी । एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएन्टो) मोरङको दोस्रो ऐतिहासिक जिल्ला परिषद् पथरीमा सम्पन्न भएको छ । पथरी बहुमुखी क्याम्पसको सभाहलमा शुक्रबार भएको परिषद् भेलाको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीले पानसमा बत्ती बालेर र विशिष्ट अतिथि नेपाल शिक्षक महासंघका केन्द्रीय उपमहासचिव दीननाथ (डि.एन.) तिम्सिनाले

कानेपोखरी तेक्वाण्डोको पहिलो दिन आयोजकलाई १ रजत र ३ कास्य पदक

सनम रोक्का कानेपोखरी । मोरङ कानेपोखरीमा सञ्चालन भइरहेको प्रथम अध्यक्ष कप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगितामा आयोजक कानेपोखरी र मोरङले प्याट्रन समूहतर्फ ६ स्वर्ण (पहिलो) र ३ रजत(दोश्रो) पदक हात पारेको छ । त्यसैगरी एकल स्पारिङतर्फ आयोजकले १ रजत(दोश्रो) र ३ कास्य(तेश्रो) पदक हासिल गरेको हो । प्याट्रन समूहको

गुरुकुलमा ‘दाय कन्तुर’ मञ्चन हुने

क्रेजी संवाददाता विराटनगर । आरोहण गुरुकुल विराटनगरमा नाटक ‘दाय कन्तुर’ मञ्चन हुने भएको छ । वरिष्ठ नाटककार दया प्रकाश सिन्हाको नाटक ‘अपने अपने दाँव’लाई नेपालीमा भावानुवाद गरी तयार पारिएको ‘दाय कन्तुर’ आगामी कात्तिक २१ गतेदेखि ७ दिन मञ्चन गर्न लागिएको हो । नेपाली समाजमा पनि व्याप्त अंशप्रथाको पारिवारिक झमेलालाई व्यङ्ग्यात्मक

पथरीमा २ सय १३ वटा सामुदायिक कुकुरको वन्ध्याकरण

क्रेजी संवाददाता पथरी । नगरलाई रेविज रोग मुक्त गर्ने योजना अनुरुप मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यायले यो वर्ष २ सय १३ वटा सामुदायिक कुकुरको स्थायी वन्ध्याकरण गराएको छ । नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा नगरको पशुपंक्षी शाखामार्फत ३ दिने कार्यक्रममा १ सय ३५ भाले र

राधाकृष्ण मन्दिरको पाँचौं साधारणसभा विविध कार्यक्रम

भूमिप्रसाद पाठक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ जरायोटोलमा अवस्थित राधाकृष्ण मन्दिरको पाँचौं साधारणसभा अत्यन्तै भव्य र सभ्य ढंगले सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले सम्बोधन क्रममा वडामा १२ वटा मन्दिर रहेमध्ये यो मन्दिरको सञ्चालन र व्यवस्थापन अत्यन्तै राम्रो रहेकोले पनि पदमा रहँदा

जनगणनाका लागि गणकसँग छलफल

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकास्थित स्थानीय जनगणना कार्यालयले भोलिबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जनगणना कार्यका लागि गणकहरुसँग गणकहरुको परिचालन, ब्यवस्थापन, सुपरीक्षणका विषयमा आज छलफल गरेको छ । जनगणनाका लागि पहिलो चरणको घरपरिवारको विवरण संकलन कार्य सकिएकाले अव दोस्रो चरणको जनगणनाका लागि मुख्य प्रश्नावली फारम भर्ने कार्य कार्तिक २५

कानेपोखरीको जहदामा कार्तिक २८ बाट “जहदा भेट्रानस गोल्डकप” सुरू हुँदै

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी -५ स्थित जहदामा "जहदा भेट्रानस गोल्डकप-२०७८" यहि कार्तिक २८ गतेदेखि सुरू हुँदैछ । २८ गते उद्धघाटन हुने प्रतियोगिताको समापन मंसिर ५ गते हुनेछ । कानेपोखरी -५ जहदामा रहेको कानेपोखरी गाउँपालिकाको रंगशालामा हुने खेललाई जहदा भेट्रानस क्लबले आयोजना गरेको छ भने संरक्षकको रुपमा नव प्रगतीशिल

अलपत्र बालक उदार गरी खोजतलास केन्द्रमा

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरले आफ्नो नगरमा अलपत्र अवस्थामा फेला परेका एक बालकलाई उदार गरी बालबालिका खोजतलास केन्द्र विराटनगरमा पठाएको छ । स्थानीय समाजसेवी किसान राई सहितका युवाले पथरी बजार क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका १० वर्षीय दलित बालकलाई नगरपालिका कार्यालयमा सम्पर्क गराएका थिए । त्यसपछि उपप्रमुख
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.