सामुदायिक कुकुरको वन्ध्याकरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यायले यस वर्ष पनि सामुदायिक कुकुरहरुको वन्ध्याकरण कार्यक्रम अघि सारेको छ । आज (मंगलबार) नगर प्रमुख दिलिपकुमार राई (किशोर), उपप्रमुख यमुना विष्ट वास्तोला सहितको टोलीले वडा नम्बर ६ स्थित मंगलबारेमा रहेको पशु सेवा केन्द्रमा सञ्चालित वन्ध्याकरणको अवस्थाको अनुगमन गरेको छ । साथै

नन्दु र अस्मिताको ‘कति माया गर्छाैं…’ युट्युवमा सार्वजानिक

क्रेजी संवाददाता मोरङ । गायक नन्दु गुरुङ र गायिका अस्मिता अधिकारीको आवाज रहेको ‘कति माया गर्छाैं...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । आज (सोमबार) ओ.एस.आर. डिजिटल युट्युव च्यानल मार्फत सार्वजानिक भएको भिडियोमा रेखा फागो र रुद्राक्षय लिम्बु (सुवास)ले फिचरिङ गरेका छन् । गायक नन्दु गुरुङको शव्द तथा संगीतमा

पिट्सवर्ग च्यालेन्ज कपको उपाधि बेलबारी एफ.सी. लाई

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा भएको पिट्सवर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी एफ.सी.ले जितेको छ । आज (विहिवार) भएको फाईनल खेलमा दमक फुटबल एकेडेमीलाई सडनडेथमा बेलबारीले पराजित गरेको हो । विजेता बेलबारीले नगद १ लाख १ हजार रुपैयाँ , ट्रफी प्राप्त गर्यो भने उपविजेता बनेको दमकले ५१ हजार

केराबारीमा दोस्रो म्याराथन : विजेतालाई निःशुल्क फिटनेस सेवा

क्रेजी संवाददाता केराबारी । मोरङको केराबारीमा शुक्रबार ‘दोस्रो मिनी म्याराथन केराबारी २०७८’ भएको छ । शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नेपाल तरुण दल केराबारीले सो म्याराथनको आयोजना गरेको हो । ‘स्वास्थ्यको लागि दौड’ भन्ने मूल नाराका साथ विहान ७ बजे केराबारीको मच्छिन्द्र चोकदेखि बगैंचासम्म ३ किलोमिटर दौडमा सबै

परदेशीएको छोरो ११ वर्षसम्म पनि घर फर्किएन !

सनम रोक्का कयौं दु:ख, कष्ट उठाएर हुर्काएको छोराछोरीले बुढेसकालमा परिवारको जिम्मेवारी थामिदिओस भन्ने चाहाना कुन आमाबुबाको नहोला र ! हो, यस्तै-यस्तै आंकाक्षा र भरोसाका दरिला खम्बा थिए, मोरङ कानेपोखरी गाउँपालिका ०४ पिङ्डाँडा निवासी छत्रबहादुर विश्वोकर्माका जेठा छोरा लालबहादुर विश्वोकर्मा । २०४७ सालमा संखुवासभा जिल्लाको साविक वाना गाविस वार्ड नं. १

विराटनगरलाई हराउँदै बेलबारी एफ.सी. फाइनलमा प्रवेश

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा बेलबारी एफ.सी. विजयी हुँदै फाइनलको यात्रा तय गर्दै दमकसँगको भेट पक्का गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा बेलबारीले विराटनगर एफ.सी. लाई २– ३ गोल अन्तरले पाखा लगाउँदै विजयी भएको हो । थ्री रिभर्स

विभिन्न् पार्टी परित्याग गरी १ सय ३८ जना कांग्रेसमा प्रवेश

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी–४ मा एमाले सहित विभिन्न पार्टी परित्याग गरी १ सय ३८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार नेपाली कांग्रेस उर्लाबारी वडा नं. ४ को आयोजनामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो । एमालेका लक्ष्मी दाहाल सहित ७५ जना कांग्रेसमा प्रवेश गरेका छन् भने

स्व.खममायाको नाममा अक्षयकोष स्थापना

लङसिंङ श्रेष्ठ मिक्लाजुङ । स्व. खममाया राई (लिम्बु)को नाममा अक्षयकोष स्थापना भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा न ४ सफेवामा अवस्थित श्री स्वरस्वती माविलाई छात्रवृत्ति तथा अन्य वितरण प्रयोजनका लागि खममायाका परिवारले अक्षयकोष स्थापना गरी रु. १ लाख सहयोग गरेका छन् । बुधबार स्व. खममायाको वार्षिक पुण्य तिथीको अवसरमा

सरकारमा जादैँमा हाम्रो आन्दोलन सकिएको छैन : प्रदेश अध्यक्ष चाम्लिङ

क्रेजी संवाददाता पथरी शनिश्चरे। जनताका समस्याहरूको समाधान , उपलब्धिको संरक्षण, संविधानमा उल्लेख भएका खराब कुराहरूको संसोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धताका साथ गठबन्धनको सरकारमा रहँदा सरकारका अन्य कुनै पार्टीले प्रतिगामी कदम चालेमा हामी सडकबाट प्रतिगमनको विरुद्धमा आन्दोलन गर्नेछौं । 'सरकारमा जादैँमा हाम्रो आन्दोलन सकिएको छैन, हिजो पनि हामी जनताका लागि सडकमै

केराबारीमा दोस्रो मिनी म्याराथन हुने

क्रेजी संवाददाता केराबारी । मोरङको केराबारीमा ‘दोस्रो मिनी म्याराथन केराबारी २०७८’ हुनेभएको छ । शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नेपाल तरुण दल केराबारीले सो म्याराथनको आयोजना गर्नेभएको हो । ‘स्वास्थ्यको लागि दौड’ भन्ने मूल नाराका कात्तिक १९ गते शुक्रबार विहान ७ बजे केराबारीको मच्छिन्द्र चौकबाट म्याराथन सुरु गरिने
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.