वडा अध्यक्ष कप फुटबलको फाइनलमा आयोजक र वडा नं. ५ प्रवेश
क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले आयोजना गरेको "६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिता" को फाइनलमा वडा नं. ५ प्रवेश गरेको छ । आज सोमबार भएको खेलमा वडा नं. ७ लाई २-१ गोल अन्तरले पछि पार्दै ५ नं. ले फाइनलको यात्रा सुनिश्चित गरेको हो


