नेकपा एमाले पथरीशनिश्चरे ९ मा कार्की सहित नयाँ समिति
क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ९ को वडा कमिटी सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको वडा अधिवेशनले ५ पदाधिकारी सहित ३१ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चुनिएको हो । कार्यसमितिमा अध्यक्ष फणिन्द्र कार्की, उपाध्यक्ष चन्द्रकला कार्की, सचिव मदनबहादुर अधिकारी, उप–सचिव ईस्वर दुलाल


