नेकपा एसले फलामे बेन्च हस्तान्तरण गर्यो
क्रेजी संवाददाता कानेपाेखरी । नेकपा (एकीकृत समाजवादी) मोरङ कानेपाेखरी गाउँ कमिटीले वडा नं. ६ स्थित रमाईलाे बजार व्यवस्थापन समितिलाई तीन थान फलामे बेन्च हस्तान्तरण गरेकाे छ । साे पार्टीको कानेपाेखरी गाउँपालिकाका संयाेजक भूमि दुलालले रमाईलाे बजार व्यवस्थापन समितिका सदस्य खेमराज श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । आफूहरूले पार्टीको गतिविधिलाई सामाजिक काममा


