भीषणको ‘ए सिम्मा’ (खोर्सानी डल्ले २)… भिडियो सार्वजनिक (भिडियो)

गायक तथा संगीतकार भीषण मुकारुङ राईले तीन वर्ष अघि सार्वजानिक गरेका थिए ‘खोर्सानी डल्ले...’ गीतको म्यूजिक भिडियो । सो गीतले आजसम्म ४ मिलियन बढी दर्शकको साथ पाइसकेको छ । यस कारण भन्न सकिन्छ कि भीषणको ‘खोर्सानी डल्ले...’ नेपाली गीत संगीतमा एक सफल गीत भनेर । हो, सोही गीतको सफलतापछि मुकारुङले

पथरी शनिश्चरे ४ मा “जनतासँग वडा अध्यक्ष” कार्यक्रम सम्पन्न

क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङ पथरी शनिश्चरे नगरपालिकामा पहिलो पटक "जनतासँग वडा अध्यक्ष" कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । वडा नं. ४ को सहयोग र भुल्के मिडिया प्रालीको आयोजनामा "जनतासँग वडा अध्यक्ष" कार्यक्रम जिज्ञासा, गुनासा, खबरदारी र वडाको समग्र पक्षसँग सम्बन्धित प्रश्न उत्तर सहित बिहीवार सोही वडा कार्यालयको

लेटाङ  भेट्रान ट्राइबेकरमा ५-४ गोल अन्तरले विजयी हुँदै सेमिफाइनल प्रवेश

लङ्गसिङ्ग श्रेष्ठ लेटाङ  ।  मोरङको लेटाङ्ग –९ बाह्रगोठेमामा जारी नक आउट फुटबल प्रतियोगितामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा वारङ्गि क्ल्बलाइ भेट्रान लेटाङ्गले ट्राइबेकरमा ५-४ गोलले जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ । खेलको पहिलो मिनेटमै वारङ्गीका जर्सी न ७ का आयुस लिम्बुले उत्कृष्ट गोल गरेका थिए ।त्यस्तै खेलको १०औं

सगरमाथा सेमिफाइनलमा प्रवेश, आजको खेल वारङ्गी युवा क्लब र लेटाङ भेट्रान बीच हुने

लङसिंङ श्रेष्ठ लेटाङ । मोरङको लेटाङ नगरपालिका वडा नं. ९ बाह्रगोठेमा जारी नकआउट फुटबल प्रतियोगितामा बुधबार भएको दोस्रो क्वाटरफाइनल खेलमा विजयी हुँदै सगरमाथा क्लब लेटाङ सेमिफाइनल प्रवेश गरेको छ । छत्रपुर क्लब मिक्लाजुङलाई सगरमाथाले ३–० गोल अन्तरले जित दर्ता गर्दै विजयी भएको हो । खेलको २७ औं मिनेटमा सगरमाथाका तुलसी

कानेपोखरीमा अध्यक्ष कप सुरु, आयोजक टिमको विजयी सुरूवात

क्रेजी संवाददाता कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका स्थित रमाइलो युवा परिवारले ६ नं. वडा अध्यक्ष कप फुटबल प्रतियोगिता-२०७८ बुधबारबाट सुरु गरेको छ । दशैँ तिहार र छठको विशेष अवसर पारेर सुरू गरिएको खेलको उद्धघाटन खेलमा आयोजक टिम रमाइलो युवा परिवार विजयी भएका छन् । आयोजक रमाइलो युवा परिवारले वडा नं.

किराँत याक्थुङ चुम्लुङ मोरङद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

सनम रोक्का कानेपोखरी । किराँत याक्थुङ चुम्लुङ मोरङले दुई वटा सामुदायिक विद्यालयका तीन जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। कानेपोखरी ७ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरि सो छात्रवृत्ति प्रदान गरिएको हो । उर्लाबारी ९ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयका कक्षा ४ मा अध्ययनरत छात्र

रेडस्टारमा ‘महिला सशक्तिकरण’ परियोजनाका सन्दर्भमा जानकारी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले आज वडा नम्बर २ मा अवस्थित रेडस्टार बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई नगरमा हुने न्याय सम्पादनका विषयमा जानकारी गराउनु भएको छ । सिकाईलाई थप प्रभावकारी बनाउन ब्रिटिस काउन्सिलको समन्वयमा विद्यालयले आयोजना गरेको ‘महिला सशक्तिकरण’ परियोजनाका सन्दर्भमा उपप्रमुख

मिक्लाजुङमा अनेम संघ गठन

क्रेजी संवाददाता मिक्लाजुङ । विधान महाधिवेशन सकिए लगत्तै एमाले निकट जनसंगठनको गठन, पुर्नगठन कार्य अत्यन्तै उत्साहपूर्वक सुरुवात भएको छ । मंगलबार मोरङको उत्तरपूर्वमा अवस्थित मिक्लाजुङ गाउँपालिका ८ मा पार्टी सम्बद्ध भातृसंगठन अखिल नेपाल महिला संघ गठन भएको छ । यस्तै वडा ८ र ७ एमालेको स्थानीय अगुवा कार्यकर्ता भेला एवं

३३ किलो सुन प्रकरण : ‘गोरे’ सहित ६ जनालाई जन्मकैद

विराटनगर । मोरङ जिल्ला अदालतले ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्मकैदको फैसला सुनाएको छ। कर्तव्य ज्यान मुद्दामा ८ जनालाई दोषी ठहर गर्दै ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष र अर्कोलाई ६ महिना कैद सजाय तोकेको हो । यस्तै अदालतले सुन

उद्योगीहरुद्वारा कर्जाको ब्याजदर घटाउन माग

क्रेजी संवाददाता विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले बैंकको कर्जाको ब्याजदर घटाउन सरकारसँग माग गरेका छन् । विराट व्यापार संघले सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पठाउँदै ब्याजदर घटाउन माग गरेको हो । संघको अगुवाइमा पुगेका पदाधिकारी र उद्योगी व्यापारीहरूले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत सरकारलाई ज्ञापत्र पठाएका हुन् । विराट व्यापार संघका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.