तिलक बान्तवाको नाममा प्रतिष्ठान स्थापना गर्नेबारे अन्तरक्रिया
क्रेजी साप्ताहिक पथरी । मोरङको साविक पथरी गाविसको पूर्व अध्यक्ष तिलक वान्तवाको नाममा प्रतिष्ठान गठन गर्ने बारे छलफल सुरु भएको छ । शुक्रबार ताङ्लुवा राई सेवा समाजले आयोजनामा भएको अन्तरक्रियामा तिलक वान्तावाको नाममा प्रतिष्ठान स्थापना गरेर समाजिक कार्य गर्न सकिने सुझाब आएको हो । पथरी गाविसको पूर्व अध्यक्ष तिलक राई


