शिखरलाई पराजित गर्दै सिरिजंगा एफ.सी. शीर्ष स्थानमा
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरेमा भइरहेको टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ मा सिरिजंगा फुटबल क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । आज (मंगलबार)को भएको निक्कै रोमाञ्चक खेलमा शिखर एफसीलाई २– १ गोल अन्तरले पराजित गर्दै सिरिजंघाले उच्च अंक बनाएको हो । पहिलो हाफमा गोल रहित बराबरी


