पथरी शनिश्चरेमा अपाङ्गता शिविर
क्रेजी साप्ताहिक पथरी । शिविरमा अपाङ्गता परिचयपत्र लिन बाँकी र लिइसकेका व्यक्तिहरूलाई परिचयपत्र वितरण तथा नवीकरण गर्ने गरिएको छ । पथरी नगर अस्पतालका मेडिकल अफिसर डा. सावन कुमार मेहता, दृष्टी विशेषज्ञ नरेन्द्र यादव, एयर टेक्निसियन (नाक, कान र घाँटी) अम्ब्रेन्द्र कुमार साह र फिजियो थेरापी श्याम साहबाट अपाङ्गता भएका व्यक्तिहरूको


