अपाङ्गता परिचयपत्रका लागि घर घरमा उपप्रमुख
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गताको सिकार भई कार्यालयमा आउन नसक्नेहरुका लागि घर घरमा गएर शारीरिक तथा बौद्धिकताको अवस्था जाँच गरी परिचयपत्र वितरण गर्ने क्रममा विहिबार वडा नम्वर ५ का ६ जनाको जाँच गरिएको छ । नगर उपप्रमुख एवम् नगरको अपाङग परिचयपत्र वितरण समिति संयोजक यमुना विष्ट


