पथरीमा स्वास्थ्य सतर्कताका लागि माइकिङ

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि नगरपालिका कार्यालयले नगरवासीमा स्वास्थ्य सतर्कताको अनुरोध गर्दै शुक्रबार माइकिङ गरेको छ । कोरोना बढेसँगै नगरपालिका र वडा कार्यालयले आजबाट कार्तिक ६ गतेसम्मका लागि कामकाज बन्द गरेको छ । जनप्रतिनिधि, स्वास्थ्य सहितका नगरका कर्मचारीमा समेत कोरोना संक्रमण

धिमाल पत्रकार मञ्चमा विजय सर्वसम्मत

क्रेजी साप्ताहिक उर्लाबारी । उर्लाबारी ३ मा अवस्थित धिमाल पत्रकार मन्चको दोस्रो राष्ट्रिय अधिवेशनबाट विजय धिमालको अध्यक्षतामा १३ केन्द्रीय कार्य समिति चयन भएका छन् । धिमाल जातीय विकास केन्द्रको परियोजना स्थलको केन्द्रीय सभाहलमा सम्पन्न भएको थियोे । केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष अष्टनारायण धिमाल रदिपा धिमाल महासचिव चन्द्र धिमाल सचिब निरोज धिमाल

पटका सहित अटो चालक पक्राउ

क्रेजी साप्ताहिक दमक । झापामा पटका सहित अटो चालक पक्राउ परेका छन् । भद्रपुर–३ पैतिस लाईनमा अवस्थित एरियाबाट अतिसबाजी ९पटका० सहित अटो चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ ७ बजे मे१ ह

भोलिबाट पथरी शनिश्चरेको कार्यालयहरु खुल्ने

क्रेजी साप्ताहिक पथरी । कोरोना संक्रमणका कारण बन्द रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका, वडा कार्यालय र स्वास्थ्य संस्थाको सेवा असोज २५ गते आइतबारबाट सुचारु हुने भएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरण नगरस्तरीय समन्वय समिति र पथरी शनिश्चरे नगर कार्यपालिकाको विहिबारको संयुक्त बैठकले सो निर्णय गरेको नगर प्रबक्ता यामप्रसाद गुरागाइले

‘न्याय सम्पादनमा अफ्ठ्यारो परेका समस्यालाई हामीले चिरेका छौं’

–  यमुना विष्ट बास्तोला, उपप्रमुख पथरी–शनिश्चरे नगरपालिका, मोरङ, प्रदेश नं. १ साहसी, हक्की–निडर, लगनशील, जुझारु र हंसमुख चेहराकी पूर्ण हुनुहुन्छ, पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोला । जनताको काममा अहोरात्र खटिनुहुने बास्तोला क्रियाशील जनताप्रतिको उत्तरदायित्वको पर्याय बन्नुभएको छ । नगरको उन्नयन र विकासमा निरन्तर सक्रियतापूर्वक लगाब राख्नुहुन्छ । विश्वव्यापी रुपमा

पथरी शनिश्चरेको जिरिखिम्तीमा रिटेनिङ वालको शिलान्यास

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी नगरपालिकाका वडा नम्वर १० जिरिखिम्तीमा अवस्थित पूर्वपश्चिम मुख्य सडक दक्षिणको डाँस खोला नजिकको सडकमा एकतर्फी ड्रेन (रिटेनिङ वाल) निर्माण कार्यको शनिबार शिलान्यास भएको छ । १० नम्वर वडाकी कार्यवाहक अध्यक्ष मैनादेवी फूयँल आचार्य र वडा सदस्य अनोज घिमिरेले निर्माण कार्यको शिलान्यास गर्नुभयो । वडा

कोरोना संक्रमण बढ्दै गएकाले तत्कालका लागि पालिका भित्रका यि–यि कार्यालयहरु बन्द रहने

पथरी शनिश्चरे, १७ असोज मोरङको पथरी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा समेत गरी समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएकाले तत्कालका लागि नगरपालिका कार्यालय र त्यसका मातहतका कार्यालय बन्द रहने भएका छन् । नगर कार्यपालिका र कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आजको संयुक्त बैठकले अतिआवश्यकीय काम बाहेक सम्पूर्ण प्रशासनिक सेवा अर्काे

पथरी शनिश्चरेमा ९ जनामा कोरोना

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरमा पछिल्लो पटक ९ जनामा कोरोना भाइरस देखिएको छ । कोभिड अस्पताल विराटनगरमा क्वारेन्टिनका ३ गरी ३६ जनाको स्वाब पठाएको मध्ये २ महिला सहित ९ जनामा कोरोना देखिएको रिपोर्ट शुक्रबार आएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी गराउनुभयो । जसमा, जनस्वास्थ्य निरीक्षक आचार्य सहित

अपाङ्गता भएका असक्तहरुको घरमा घरमा उप-प्रमुख

पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले अपाङ्गता भएर असक्त अवस्थामा थलापरी बसेका नगरवासीलाई घर घरमा पुगेर अवस्था बुझी स्वास्थ्य जाँच गरेर अपाङ्गता परिचयपत्र वितरण गर्ने प्रक्रिया अघि बढाउने काम गरिरहेको छ । आज वडा नम्वर ३, ४, ५र ६ का अपाङ्गता भएर असक्त अवस्थमा रहेकाहरुको घर घरमा पुगी जाँचबुझ गरिएको

काङ्भाद्वारा २७ हजारको खाद्यान्न सामाग्री वितरण

क्रेजी साप्ताहिक शिवसताक्षी । आदिवासी जनजाति युवा संघ हङकङका अध्यक्ष सरुम्बा हाङ काङ्भाले २७ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेका छन् । झापा शिवसताक्षी–७ सरस्वती चौक र मिलन चौकका अति विपन्न घर परिवारलाई शुक्रबार सो खाद्यान्न सामाग्रगी वितरण गरिएको हो । काङ्भाका भाइ मनि बोखिमले सो खाद्यान्न वितरण गरेका हुन्
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.